गृहपृष्ठ यी हुन् कोरोनाभाइरसबाट विश्वमा सबैभन्दा बढी प्रभावित १० मुलुक

यी हुन् कोरोनाभाइरसबाट विश्वमा सबैभन्दा बढी प्रभावित १० मुलुक

विश्वमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या पाँच लाखभन्दा बढी पुगेको जोन हप्किन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जानकारी गराएको छ ।

विश्वविद्यालयको आइतबार विहानसम्मको तथ्यांकअनुसार विश्वमा सबैभन्दा बढी संक्रमित अमेरिकामा रहेको छ भने दोस्रोमा ब्राजिल रहेको छ । बढी संक्रमित विभिन्न १० मुलुकको संक्रमित  संख्या निम्नअनुसार रहेको छ ।

अमेरिका – २५,०५,५९३
ब्राजिल – १३,१३,६६७
रूस– ६,२६,७७९
भारत– ५,०८,९५३
बेलायत– ३,११,७२७
पेरू– २,७५,९८९
चिली– २,६७,७६६
स्पेन– २,४८,४६९
इटाली– २,४०,१३६
चीन– ८५,१७३

प्रकाशित समय १३:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु