गृहपृष्ठ आरडीटी परीक्षण स्थगित गर्ने सरकारकाे निर्णय

आरडीटी परीक्षण स्थगित गर्ने सरकारकाे निर्णय

सरकारले आरडीटी परीक्षण स्थगित गर्ने निर्णय गरेकाे छ । स्वास्थ्य मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै आरडीटी परीक्षण स्थगित गर्ने निर्णय गरेको हो ।

‘इनफ इज इनफ’ अभियानसँग स्वास्थ्य मन्त्रालयले १२ बुँदे सहमति गर्दै आरडीटी परीक्षण स्थगित गर्न निर्णय गरेकाे हाे । एक महिनाअघि कोरोना भाइरसको महामारीसँग जुध्न सरकारले पर्याप्त कदम नचालेको भन्दै बालुवाटारमा प्रदर्शन गर्दै ‘इनफ इज इनफ’ अभियान सुरू भएको थियो ।

सर्वसाधारण तथा विज्ञहरु लामो समयदेखि ‘आरडीटी परीक्षण बन्द गर्नु पर्छ’ भन्ने आवाज उठाउँदै आएका थिए ।

प्रकाशित समय ११:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु