गृहपृष्ठ स्वास्थ्यमन्त्रीको परिवारका सदस्यमा कोरोना

स्वास्थ्यमन्त्रीको परिवारका सदस्यमा कोरोना

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका एक जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । परिवारका एक सदस्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि मन्त्री ढकाल क्वारेन्टिनमा बसेका छन् ।

क्वारेन्टिनमा बसेका मन्त्रीले मन्त्रालयको काम घरबाटै गरिरहेका छन् । तीन दिनअघि उनको परिवारका सदस्यमा संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित समय १८:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु