गृहपृष्ठ युथ कांग्रेसको १५ सदस्यीय कार्यसमिति घोषणा

युथ कांग्रेसको १५ सदस्यीय कार्यसमिति घोषणा

युथ कांग्रेस नेपालले सचिन तिमल्सेनाको संयोजकत्वमा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ ।आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै युथ कांग्रेसले संस्थालाई सक्रिय बनाउने उद्देश्यअनुरुप केन्द्रीय कार्यसमिति गठन गरेको जानकारी दिएको हो ।

संगठनले ३ वर्षदेखि लोकतन्त्रको सुदृढीकरण र सुशासनको प्रत्याभूतिका लागि विभिन्न कार्यक्रम चलाउँदै आइरहेको छ ।

प्रकाशित समय १७:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु