गृहपृष्ठ रवि लामिछाने दम्पतिलाई कोरोना संक्रमण

रवि लामिछाने दम्पतिलाई कोरोना संक्रमण

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र उनको श्रीमती निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार फेसबुकमार्फत् उनले आफूहरुमा कोरोना पुष्टि भएको जानकारी दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकिता दुबैमा कोरोना पोजेटिभ देखिएको छ । हामी दुबैको स्वास्थ सामान्य छ ।’

प्रकाशित समय ०९:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु