गृहपृष्ठ एलिना चौहान र कर्साङ लामाको ‘म त मरी जाउँ’ (भिडियोसहित)

एलिना चौहान र कर्साङ लामाको ‘म त मरी जाउँ’ (भिडियोसहित)

एलिना चौहान र कर्साङ लामाको आवाजमा ‘म त मरी जाऊँ’ बोलको गीत सार्वजनिक भएको छ ।गीतमा दिनेश सुवेदीको शब्द, गायक कर्साङ लामाको संगीत, संगीत संयोजन र मिक्सिङ रहेको छ । भिडियोलाई निर्देशक बाबु जिम्बाले छायाँकन, कोरियोग्राफी र निर्देशन गरेका हुन् । भिडियोमा अभिनय पनि गायक, गायिकाले नै गरेका छन् ।

भिडियो हेर्नुहोस्:

प्रकाशित समय १६:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु