गृहपृष्ठ ढकाल र कोइरालाको ‘पैसाको खेती’

ढकाल र कोइरालाको ‘पैसाको खेती’

paisako-kheti-newskarobar तस्बिर : रासस ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय नगरी विदेशमा पैसा कमाउन रमाउने प्रवृत्ति गलत भएको बताएका छन् । सुमन ढकाल र प्रकाश कोइरालाद्वारा लिखित ‘पैसाको खेती’ पुस्तकको विमोचन गर्दै गभर्नर नेपालले नेपाली युवाले स्वदेशमै कामको खोजी गर्नुपर्नेमा जोड दिए ।

स्वदेशमा रोजगार र स्वरोजगारका सम्भावना रहे पनि स्वदेशमा काम गर्न नरुचाउने प्रवृत्तिका कारण बेरोजगार समस्या बढेको बताउँदै उनले विदेशमा गएर दुःख गर्ने बानी नेपाली युवामा नहटेसम्म नेपाल समृद्ध हुन नसक्ने उल्लेख गरे । उनले बालबालिकामा सानै उमेरदेखि पैसाको महत्वसम्बन्धी ज्ञान हुनुपर्ने बताए । रासस ।

प्रकाशित समय २०:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु