गृहपृष्ठ उपेन्द्र-बाबुरामको पार्टीले मानेन गण्डकी प्रदेश

उपेन्द्र-बाबुरामको पार्टीले मानेन गण्डकी प्रदेश

Samajbadi Parti_NewsKarobar

हालैमात्र एकीकृत भएको उपेन्द्र यादव-बाबुराम भट्टराईको पार्टीले गण्डकी प्रदेश नाम अस्वीकार गरेको छ । शुक्रबार आयोजित उक्त पार्टीको प्रदेश नं ४ स्तरीय पहिलो अभिभुखीकरण कार्यक्रमको ब्यानरा तमुवान-मगरात प्रदेश उल्लेख गरिएको छ ।

प्रदेश नं ४ को प्रदेश सभाले गण्डकी प्रदेश नाम पारित गरेर प्रचलनमा ल्याएको लामो समय बितिसकेको छ ।

संघीय समाजवादी पार्टी नेपाल र नयाँ शक्ति पार्टीबीच एकीकरण भएपछि पहिलो  पटक आयोजित अभिमुखीकरण कार्यक्रमका पार्टी अध्यक्षद्वय भट्टराइ र यादवसहित प्रायः सबै प्रमुख नेता उपस्थित छन् ।

प्रकाशित समय १३:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु