गृहपृष्ठ चीनद्वारा अमेरिकी दूतावासमाथि प्रतिबन्ध घोषणा

चीनद्वारा अमेरिकी दूतावासमाथि प्रतिबन्ध घोषणा

चीनले अमेरिकी राजदूतावास र वाणिज्य दूतावासलगायतका गतिविधिमा प्रतिबन्ध घोषणा गर्दै कूटनीतिक नोट जारी गरेको छ।
चिनियाँ समाचार समिति सिन्ह्वाले त्यहाँको विदेश मन्त्रालयलाई उद्धृत गर्दै अमेरिकाले लगायतका प्रतिबन्ध सरह पारस्परिक प्रतिबन्ध लगाइएको जनाएको छ । यो प्रतिबन्ध हङकङमा रहेका अमेरिकी वाणिज्य दूतावास र तिनमा कार्यरत कुटनीतिक कर्मचारीमा पनि लागू हुने सिन्ह्वाले जनाएको छ ।

प्रकाशित समय १८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु