गृहपृष्ठ कांग्रेस नेता पौडेल रिहा

कांग्रेस नेता पौडेल रिहा

ramchandra_paudel

निषेधाज्ञा उल्लंघन गरेको भन्दै पक्राउ परेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले रिहा गरेको छ । बुधबार दिउँसो तनहुँमा पक्राउ परेका पौडेल झन्डै तीन घन्टापछि केहीबेर अघि रिहा भएका हुन् ।

गृह जिल्लामा पुल उद्घाटन गर्न पुगेका पौडेललाई बुधबार कार्यक्रम स्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको थियाे । निषेधित क्षेत्रमा कार्यक्रम गरेको भन्दै कांग्रेस नेता पौडेललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रकाशित समय १८:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु