गृहपृष्ठ कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक (नामसहित)

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक (नामसहित)

तस्बिर : गुगल

रोजगार अनुमति प्रणाली (र्इपीएस) भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । परीक्षामा ८२ हजार २६४ सहभागी भएकोमा ७ हजार ९९६ जना उत्तीर्ण भएका छन् । कृषिमा २ हजार ९६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना उत्तीर्ण भएका हुन् । जेठ २५ र २६ गते र्इपीएस परीक्षा भएको थियो ।

उत्तीर्ण भएकाहरूको नाम हेर्न यहाँ क्लिक गर्नुहोस्

 

प्रकाशित समय १३:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु