गृहपृष्ठ संसद बैठक अाधा घण्टाकाे लागि स्थगित

संसद बैठक अाधा घण्टाकाे लागि स्थगित

parliament-newskarobar फाइल फाेटाे

शुन्य समय र विशेस समयमा संसदहरूले बाेल्ने क्रम समाप्त भएसँगै सभामुख कृष्णबहादुर महराले अाधा घण्टाकाे लागि संसद बैठक स्थगित गरेका छन् ।

शुन्य समय र विशेष समयमा सांसदहरुले चिकित्सा शिक्षा विधेयक विगतको सम्झौता विपरित भएको भन्दै सरकारको आलोचना गरे । संसदमा नियम नै खारेज गरेर विधेयक परित गर्ने प्रस्ताव गरिएको थियो । विधेयकमा १० वर्षसम्म उपत्यकामा चिकित्सा शिक्षा अध्ययन प्रतिष्ठान स्थापना गर्न रोक लगाउने प्रस्ताव आएको थियो । तर सरकारले संसदमा दर्ता गराएको विधेयकमा भने त्यो प्रावधान हटाइएको भन्दै सांंसदहरुले आपत्ति जनाए ।

प्रकाशित समय १२:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु