गृहपृष्ठ बाजुराको बडिमालिका नगरपालिकामा नेकपाले लगायो ताला

बाजुराको बडिमालिका नगरपालिकामा नेकपाले लगायो ताला

बाजुराको बडिमालिका नगरपालिकामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताले तालाबन्दी गरेका छन् ।

वडागत बजेटमा भेदभाव गरिएको भन्दै उनीहरुले तालबन्दी गरेका हुन् । नगरपालिकाले शुक्रबार नगरसभामा बजेट प्रस्तुत गर्ने तय भएको थियो । तर, नेकपाका कार्यकर्ताले नगरपालिकामा ताला लगाएपछि नडरसभा बैठक बस्ने नबस्ने अनिश्चित बनेको छ ।

प्रकाशित समय १०:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु