गृहपृष्ठ नुवाकाेटस्थित त्रिशूली जलविद्युत गृहमा अागलागी

नुवाकाेटस्थित त्रिशूली जलविद्युत गृहमा अागलागी

नुवाकाेटकाे त्रिशूली जलविद्युत गृहमा अागलागी भएकाे छ । अागलागी नियन्त्रणकाे प्रयास भइरहेकाे नुवाकाेट प्रहरीले जानकारी दिएकाे छ ।

अागलागी नियन्त्रणकाे प्रयास भइरहेकाे र सदरमुकामबाट नेपाल प्रहरीकाे टाेली अागलागी भएकाे स्थानतर्फ गएकाे असर्इ राजेन्द्र श्रीवास्तवले जानकारी दिए ।

प्रकाशित समय १५:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु