गृहपृष्ठ फेरि फ्रान्सकाे अग्रता, फाइनल खेल २-१ काे अवस्थामा

फेरि फ्रान्सकाे अग्रता, फाइनल खेल २-१ काे अवस्थामा

रूसमा जारी विश्वकप फाइनलमा सुरूवाती अग्रता लिएकाे फ्रान्सलार्इ राेक्दै क्राेएसियाले बराबरी गाेल फर्काएकाे थियाे । तर, पुन ३७ अाैं मिनेटमा पेनाल्टी सुटाअाउट मार्फत गाेल गर्दै फ्रान्सले अग्रता कायम गरेकाे छ । अहिले खेल २-१ काे स्थितिमा चल्दैछ ।

खेलको १८ अौं मिनेटमा पाएको फ्रिकिको सदुपयोग गर्दै फ्रान्सले अग्रता लिएको थियाे । तर, २८ अाैं मिनेटमा क्राेएसियाका पेरिसिचले बराबरी गाेल फर्काएका छन् । फ्रान्स पुन खेलमा पर्कदै क्राेएसियाविरूद्ध २-१ काे अग्रता कायम गर्न सफल भयाे ।

प्रकाशित समय २१:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु