गृहपृष्ठ सर्वाेच्चद्वारा यसअघिको अन्तरिम आदेशलाई निरन्तरता
सर्वाेच्चद्वारा यसअघिको अन्तरिम आदेशलाई निरन्तरता
सर्वाेच्च अदालतले निशेधित क्षेत्र तोक्ने सरकारको निर्णय कार्यान्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।
सर्वाेच्च अदालतका न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले सोमबार मुद्दाको अन्तिम टुंगो नलागेसम्मका लागि निशेधित क्षेत्र घोषणा गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।
प्रकाशित समय २०:४७ बजे

















