गृहपृष्ठ बाजुरा सदरमुकाममा बाढीको वितण्डा, खेलकुद एरियाका १० घर डुबानमा
बाजुरा सदरमुकाममा बाढीको वितण्डा, खेलकुद एरियाका १० घर डुबानमा
बजुराको सदरमुकाम मार्ताडीमा बाढीले १० घर डुबाएको छ । भिषण वर्षापछि अाएको बाढीबाट बडिमालिका नगरपालिकाको खेलकुद एरियाका १० घर डुबानमा परेका हुन् । थप विवरण आउन बाँकी छ ।
प्रकाशित समय २१:३९ बजे

















