गृहपृष्ठ प्रधानमन्त्रीले किन बोलाए डा. केसीलार्इ बालुवाटार ?

प्रधानमन्त्रीले किन बोलाए डा. केसीलार्इ बालुवाटार ?

govinda-kc-news karobar फाइल तस्बिर

 

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीलार्इ बालुवाटार बोलाएका छन् । चिकित्सा शिक्षा विधेयकमाथि छलफल गर्न प्रधानमन्त्री ओलीले डा. केसीलार्इ बोलाएका हुन् ।

प्रधानमन्त्री ओली र डा. केसीबीच शनिबार बिहान ११ बजे बालुवाटारमा भेटवार्ता हुनेछ । डा. केसीलार्इ बालुवाटार छलफलका लागि बोलाइएको डा. केसीका सहयोगी डा. अभिषेकराज सिंहले जानकारी दिए ।

प्रकाशित समय २०:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु