गृहपृष्ठ आफूले आफैंलाई गोली हानी आत्महत्या

आफूले आफैंलाई गोली हानी आत्महत्या

रोल्पास्थित रुन्टीगढी गाउँपालिका–६ डुब्रिङका एक व्यक्तिले अफूले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । ५१ वर्षीय कुलप्रसाद विकले आँफैलाई गोली हानी आत्महत्या गरेको रोल्पा प्रहरीले जनाएकाे छ ।

विकले आफ्नै घरभित्र आफूलाई गोली प्रहार गरेका थिए । उनले विहान ८ बजेतिर घाँटीमा गोली प्रहार गरी आत्महत्या गरेकोमा परिवारका सदस्यले भने ९ बजेमात्र प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १२:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु