गृहपृष्ठ संसदमा कांग्रेसकाे लगातार अवराेध, बैठक फेरि १५ मिनेटका लागि स्थगित

संसदमा कांग्रेसकाे लगातार अवराेध, बैठक फेरि १५ मिनेटका लागि स्थगित

नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा लगातार अवरोध गरेको छ । मंगलबार एकपटक स्थगित भएर दोस्रो पटक बसेको बैठकमा पनि कांग्रेस सांसदहरुले नाराबाजी गरेर बैठक चल्न नदिएपछि सभामुख कृष्णबहादुर महराले बैठक फेरि १५ मिनेटसम्मका लागि स्थगित गरेका छन् । सभामुख महराले विपक्षीका माग सम्बोधन गर्न आफूले सोमबार नै सरकारको ध्यानाकर्षण गराएको बताउँदा पनि सांसदहरुले नाराबाजी गर्न नछाडेपछि बैठक स्थगित गरेका हुन् ।

 

प्रकाशित समय १६:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु