गृहपृष्ठ जीमेल, युट्युबसहित सबै गुगल सेवा ‘डाउन’

जीमेल, युट्युबसहित सबै गुगल सेवा ‘डाउन’

Google_NewsKarobar

नेपालसहित विश्वका केही मुलुकमा सोमबार अपराह्न ५ बजेपछि जीमेल, युट्युब, प्लेस्टोरसहित गुगलका सेवाहरू ठप्प भएका छन् । नेपाल, भारत, दक्षिण-पूर्वी एसियादेखि अमेरिकाको केही भागमा समेत गुगलको सेवा ठप्प भएको हो ।

साँझ ६ बजेसम्म गुगलले औपचारिक रूपमा सेवा ठप्प भएको बारे कुनै जानकारी दिएको भने छैन । प्रविधिसम्बन्धि विश्वव्यापी वेबसाइटहरूले २ घण्टाभन्दा लामो समयसम्म गुगलका सेवा एकै पटक ‘डाउन’ हुँदा विश्वभरका कराेडाैं सेवाप्रयोगकर्ता प्रभावित भएको बताएका छन् ।

प्रकाशित समय १८:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु