गृहपृष्ठ पोर्चुगलमा बस दुर्घटना हुँदा २९ पर्यटकको मृत्यु

पोर्चुगलमा बस दुर्घटना हुँदा २९ पर्यटकको मृत्यु

पोर्चुगलमा बस दुर्घटनामा २९ जर्मन पर्यटकको मृत्यु भएको छ । मडेइरामा भएको बस दुर्घटनामा २९ जर्मन पर्यटकको मृत्यु भएको हो ।

मृत्यु भएकामध्ये १७ जना महिला र ११ जना पुरुष रहेका छन् । घटनामा अन्य २१ जना घाइते भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

घटनाप्रति पोर्चुगलका राष्ट्रपति मार्सेलो रोबेलो डी सौसा र प्रधानमन्त्री एन्टोनियो कोस्टाले दुख व्यक्त गरेका छन् ।

प्रकाशित समय ०६:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु