गृहपृष्ठ भयानक क्षति : करोडौं जीवजन्तु खरानी, आकाश रातो (४५ तस्बिरमा हेर्नुहोस्)
भयानक क्षति : करोडौं जीवजन्तु खरानी, आकाश रातो (४५ तस्बिरमा हेर्नुहोस्)
अष्ट्रेलियामा लागेको आगलागीमा करोडौं जीवजन्तुको खरानी भएका छन् ।

अष्ट्रेलियामा लागेको आगोको कारण धुवाँ न्यूजिल्याण्डसम्म पुगेको छ भने दक्षिण अमेरिकासम्म तावारण खराब भएको छ ।

यतिमात्र होइन, जलेर ५० करोडभन्दा धेरै पशुपंक्षीको मृत्यु भएको छ । हालसम्म २७ जना मानिसहरुलेसमेत ज्यान गुमाएका छन् ।

अष्ट्रेलिया सरकारले डढेलोले सबैभन्दा धेरै क्षति पुर्याएको भिक्टोरिया राज्यमा संकटकालसमेत लगाएको छ । तर, अझै डढेलो नियन्त्रणमा आउन सकेको छैन । करिब १ लाख वर्ग किलोमिटर क्षेत्रफलमा आगो लागेको छ ।










































सबै तस्बिर : बीबीसीबाट
प्रकाशित समय १०:५८ बजे

















