गृहपृष्ठ टर्कीमा शक्तिशाली भूकम्प, २० वटा भवन ध्वस्त (भिडियोसहित)
टर्कीमा शक्तिशाली भूकम्प, २० वटा भवन ध्वस्त (भिडियोसहित)
टर्कीमा शक्तिशाली भूकम्प गएको छ । केहीबेरअघि गएको ६.९ म्याग्निच्युडको भूकम्पबाट २० वटा भवन भत्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
टर्कीको तेस्रो ठूलो सहर इज्मिरमा गएको भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण भने आइसकेको छैन । दसाैँ तला अग्ला भवन भत्किएकाले ठूलो क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
?? Turquie : Vidéo montrant l'effondrement d'un immeuble à Izmir #deprem #earthquake pic.twitter.com/XwEc1zPmWa @MarceNeguita @juampyro @JimenaCaceresH2 @Rescate2CBVM @rescateurbanomx https://t.co/pDjOS7uFmd
— InfoViña ?? (@cbfelo1) October 30, 2020
प्रकाशित समय २०:२९ बजे




















