गृहपृष्ठ कहिले देख्नुभएको छ समुन्द्रको यो रुप ?(फोटो फिचर)
कहिले देख्नुभएको छ समुन्द्रको यो रुप ?(फोटो फिचर)
समुन्द्र र बेलायतको सम्बन्ध देखाउने जहाज, माझी र बन्दरगाहका केही तस्बिर । बेलायतमा यो वर्ष बोटमा काम गर्ने अफिसरहरुका लागि जागरुकता सप्ताह मनाइएको थियो । यस क्रममा बेलायतको संस्था ‘शिपरेक्ड म्यारिनर्स सोसाइटी’ले केही फोटोग्राफरहरुलाई यी तस्बिर खिच्न चुनौती दिएको थियो । यी तस्बिर त्यही चुनौती चिर्दै खिचिएका हुन् ।
प्रकाशित समय १७:१९ बजे


























