गृहपृष्ठ समुन्द्रमुनि नै विवाह, प्रेम कति गहिरो ?
समुन्द्रमुनि नै विवाह, प्रेम कति गहिरो ?
श्रीलंका एक जोडीले समुन्द्रमुनि बिवाह गरेको छ । उनीहरुले समुन्द्रमुनि नै औँठी साटासाट गरेका छन् ।
यसअघि आफूले कहिल्यै पौडी नखेलेको दुलही बताउँछिन् । पेशाले गोताखोर श्रीमानको सहयोगमा त्यो आफूले गर्न सकेको उनी बताउँछिन् ।
बीबीसीका अनुसार समुद्रमा बिहे गर्ने योजनाको आफ्नी आमाले शुरूमा विरोध जनाए पनि बुवाले कुनै आपत्ति नजनाएको दुलहीको भनाइ छ ।
प्रकाशित समय १८:०८ बजे

















