गृहपृष्ठ ताजा खबर
पुस, २१ -शालीनदी र साँखु बजारलाई शंखरापुर नगरपालिकाले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने भएको छ । कला र संस्कृतिको ऐतिहासिक महत्वलाई संरक्षण गर्ने । शालीनदी तथा माधवनारायणको मेलामा सहभागी हुन आउने भक्तजनलाई त्यहाँको बारेमा जानकारी दिन शंखरापुर—शालीनदी महोत्सवसमेत शुरु भएको छ...
पुस, २१- ६४ करोड पचास लाख रुपैयाँ बराबरको शेयर निष्काशन युनियन लाइफ इन्स्योरेन्सले गर्ने भएको छ। शेयर निष्काशन गर्नेको लागि बिक्री प्रवन्धक नियुक्त गरेको छ । कम्पनीले नेपाल एसबिआर्इ मर्चेन्ट बैंकिङ लिमिटेडलार्इ नियुक्त गरेको छ। सम्झौंतापत्रमा युनियन लाइफका तर्फबाट प्रमुख कार्यकारी...
पुस, २१- डीम्याट एकाउण्ट खोल्दा लाग्ने शुल्क सानिमा क्यापिटल लिमिटेडले हटाएको छ । कर्मचारी सञ्चय कोषमा रकम वचत गरेका बचतकर्ता तथा कर्मचारी, नेपाल विद्युत प्राधिकरणका कर्मचारी तथा चिलिमे जलविद्युत कम्पनी लिमिटेडका कर्मचारीका लागि यो छुट दिएको सानिमाले बताए । भविष्यमा...
पुस, २१- बजारमा लगानीयोग्य पुँजीको संकट समधानका लागि नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बजारमा पठाइएको छ । सरकारको विकास ऋणपत्र सिधै खरिद गर्ने उपकरणमार्फत एक सातामा ३ पटक गरी २५ अर्ब रुपैयाँ पठाउदा समत पुँजीको समस्या समधान नहुने भएपछि...
पुस, २१ - सुजितकुमार बर्मालाई नेपाल एसबिआई बैंकको ४१८ औँ संचालक समितिको बैठकले समितिको अध्यक्षमा सुजितकुमार बर्मालाई नियुक्ती गरेको छ । हालै बसेको बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएका संचालक बर्मालाई बैंक संचालक समितीको अध्यक्षमा सर्वसम्मतीबाट चयन गरेको...
पुस, २० - चिसो बढेपछि रुकुम पूर्वका सामुदायिक विद्यालय १५ दिनका लागि बन्द गरिएको छ । चिसोको कारण बालबालिकालाई पठनपाठनमा समस्या उत्पन्न भएपछि जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा जिल्लाका विद्यालय बन्द गरिएको शिक्षकले जानकारी दिए। चिसोका कारण विद्यार्थीहरूमा निमोनिया, झाडापखालालगायत समस्या...
पुस, २०- अन्तर्राष्ट्रिय बौद्ध धर्म ९दोर्जे शुग्देन० सम्मेलन आजबाट यहाँ शुरु भएको छ । नेपाल राष्ट्रिय दोर्जे शुग्देन समाजको आयोजनामा शुरु भएको सो सम्मेलनमा नेपाल, भारत, मंगोलिया, इटलीलगायत २० मुलुकका ८० जना प्रतिनिधिको सहभागिता रहेको छ । सम्मेलन शनिबारसम्म सञ्चालन हुनेछ...
पुस, २०- नेपाल विश्व सम्बन्ध परिषद्ले आज ललितपुरमा आयोजना गरेको ‘नेपाल–कोरिया सम्बन्ध’ विषयक प्रवचनमा दक्षीण कोरियाली राजदूत पार्कले दुई मुलुकबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता जनस्तरका साथै विकास सहायता र आर्थिक फाँटमा दुवै देशले सहकार्य गर्दै आएका बताउनुभयो...
पुस, २० - एक अर्ब ६४ करोड बराबरको साधारण शेयर निष्काशन नेपाल धितोपत्र बोर्डले चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी रसुवागढी हाइड्रोपावर कम्पनीलाई अनुमति दिएको छ । बोर्डले आज रसुवागढी जलविद्युत् आयोजनाको प्रवद्र्धक रसुवागढी हाइड्रोपावर कम्पनीलाई साधारण शेयर (आइपिओ) निष्काशनको अनुमति...
पुस, २०- नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर एनएस चिह्न नलिएर सञ्चालित भएका ग्यास उद्योगलाई सञ्चालन गर्न नदिन नेपाल आयल निगमलाई आग्रह गरेको छ । विभागले आज निगमलाई पत्राचार गरी नेपाल गुणस्तर प्रमाण चिह्न ऐन, २०३७ अनुसार गत वर्षको कात्तिकमा...











