गृहपृष्ठ ताजा खबर
पुस, २०- नेप्लिज प्रोस्थोडोन्टिक सोसाइटीको पाँचौँ राष्ट्रिय सम्मेलन दन्तरोग उपचारमा प्रयोग हुने नविनतम प्रविधि र त्यसको उपचार विधिबारे छलफल धुलिखेलमा गर्ने भएको छ । पुस २८ र २९ गते हुने सम्मेलनमा नेपाल, भारत, बंगलादेश, अमेरिका, अष्ट्रेलिया, जर्मनी, स्विटजरल्याण्ड र...
पुस, २०- अंग्रेजी माध्यमलाई प्राथमिकता दिँदै आएका निजी विद्यालयले पछिल्लो समयमा संस्कृत विषय र भाषा पनि पढाउन थालेका छन् । विद्यार्थीलाई बहुआयामिक बनाउन तथा नेपालको वैभब मानिने संस्कृत विषयको प्रवद्र्धन गर्न ती विद्यालयले संस्कृत पढाउन थालेका हुन् । व्यावसायिकरुपमा संस्कृत...
पुस,२० नेपाली का“ग्रेसस“ग तालमेल गर्नु नै पार्टी पराजय हुनुको मुख्या कारण नै हो भन्ने विचार राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बोल्ने अधिकांश नेताको रहेको छ । देशका १६५ स्थानमध्य पा“च स्थानमा मात्र उम्मेदवारी दिएकाले न्यूनतम मत प्राप्त गर्ने नसकेको...
पुस, २०- दुई दिनको उत्खननपछि बिहीबार बसेको समिति बैठकले रानीपोखरीमा एक फिट कालो माटा भर्ने र भत्किएको मल्लकालीन पर्खाल पुरानै स्वरुपमा बनाउने निर्णय गरे ।् डिलमा बनाउन थालिएको कंक्रिट पर्खाल पनि भत्काउने निर्णय गरेको सदस्य सुदर्शनराज तिवारीले बताए । ‘बालगोपालेश्वर...
पुस, २० - मुक्तिनाथ विकास बैंकले ११ औं बार्षिक साधारणसभा पोखरामा सम्पन्न गर्यो । साधारण सभामा बैंकको सेवामा १० वर्ष पूरा गरेका ८ जनालाई र कार्यालयमा हाजिरीको आधारमा ४ जना कर्मचारीलाई सम्मान गरियो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखराको फिर्के...
पुस, २०-ज्ञानेन्द्रप्रसाद ढुंगाना नेपाल बैंकर्स संघको अध्यक्षमा भएका छन् । उनी निर्विरोध भएका हुन् । उनी उपाध्यक्ष रहेका ढुंगाना अध्यक्षमा निर्विरोध चयन भएपछि उपाध्यक्ष पद खाली भएको छ । एशोसिएशनको विशेष साधारण सभाले आजै अनुमोदन गर्ने भएको छ । मंसिर...
पुस, २०- धनकुटाबासीले आज पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय सयौंको संख्यामा रहेका समूहले विहानैदेखि आम हडताल गर्नुका साथै धनकुटा ४ देब्रेबासस्थित क्षेत्रय प्रशासन कार्यालयका मुल गेटमा सा“झपख तालाबन्दी गराए । सहरी विकास डिभिजन कार्यालयमा पनि ढुंगामुंढा प्रहार गरेका छ। प्रतिनिधिसभा सदस्य...
पुस, २०- ६५ अर्व रुपैया“भन्दा बढी कल तिर्न १५ दिनको अल्टिमेटम आन्तरिक राजस्व विभागले स्वीडेनको टेलिकम टेलिया सोनेरालाई दिएको छ । नेपालको एनसेल बिक्री गर्दा प्ु“जीगत लाभकरको दायित्वमा व्याज जोडेर आउने ६५ अर्व ४० करोड रुपैया“ सहितको सूचना ठुला करदाता...
पुस, २० मनास्लु क्षेत्रभित्र पर्ने पर्यटकीय तिल्चे गाउँमा मोटर पुगेको छ । जहाँ पहिला पहिलाका बूढापाका भोटको नून कारोबार गर्न जाने गर्थे । मनाङलाई मोटर बाटोले छोए पनि यस गाउँमा भने मोटर पुगेको थिएन । मस्याङ्दी नदीको पारिपट्टिको यस गाउँ...
पुस, २०- सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेतले जनताको गरिबी निवारणका लागि सहकारी संस्थाले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभएको छ । मन्त्री बस्नेतले राष्ट्रिय सहकारी महासंघको २५औँ वार्षिक साधारणसभाको राजधानीमा उद्घाटन आज गर्दै महासंघले गाउँ, शहरमा बसोबास गर्ने सीमान्तकृत र...











