गृहपृष्ठ प्रादेशिक राजधानी माग गर्दे धनकुटाबासी धनकुटा घेराउ गरेका छन् ।

प्रादेशिक राजधानी माग गर्दे धनकुटाबासी धनकुटा घेराउ गरेका छन् ।

पुस, २०- धनकुटाबासीले आज पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय  सयौंको संख्यामा रहेका समूहले विहानैदेखि आम हडताल गर्नुका साथै धनकुटा ४ देब्रेबासस्थित क्षेत्रय प्रशासन कार्यालयका मुल गेटमा सा“झपख तालाबन्दी गराए ।
सहरी विकास डिभिजन कार्यालयमा पनि ढुंगामुंढा प्रहार गरेका छ। प्रतिनिधिसभा सदस्य सांसद राजेन्द्र राईको नेतृत्वमा तनाब अन्त्य गर्नका लागि क्षेत्रइि प्रशासनमा पुगेको र क्षेत्रीय प्रशासक राजेश्वरमान सिंह अनुपस्थित भएपनि कर्मचारीलाई बाहिर निकाले तालाबन्दी गरेको थियो ।बार्ताको लागि प्रशासन सिंहलार्य अग्रिम जानकारी दिएपछि उनी बिदामा रहेको भन्दै बार्ताबाट पन्छिएको सांसद राईले बताउनु भयो ।
सुरक्षाकर्मी र घराउ गर्ने पक्षबीच घम्साघम्सी भएपनि अप्रिय घटना भएन । राजधानीको माग गर्दैै धनकुटामा तनाब भइरहदा जिल्ला प्रमुख अधिकारी प्रेमप्रकाश उप्रेती पनि जिल्लामा थिएनन् ।

प्रकाशित समय १३:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु