गृहपृष्ठ ताजा खबर
पुस, २०- बेलायतमा रहेको सगरमाथा मल्टिमार्शल आर्ट डोजाङले झापाको दमकस्थित एक खेलकुद संस्थालाई करिब रु १२ लाख ५० हजार मूल्य पर्ने खेलकुद सामग्री प्रदान गरेको छ । मोफसलमा क्रियाशील तेक्वान्दो खेलमा संलग्न खेलाडीलाई प्रोत्साहन दिन डोजाङले स्थानीय सगरमाथा मल्टिमार्शल आर्ट...
पुस, २० यही पुस २८ गतेबाट पूर्वी चितवनको खैरहनीमा खिचरा महोत्सव हुने भएको छ । भूमिपुत्रका रुपमा परिचित थारु समुदायको सांस्कृतिक महत्व उजागर गर्ने उद्देश्यले खिचरा महोत्सव आयोजना गरिएको हो । खैरहनी नगरपालिका–५ जबकौलीस्थित गौचरनमा हुने महोत्सवको यो पाँचौँ संस्करण हो...
पुस, २० प्रदेश नं ७ को राजधानी डोटीको दिपायललाई बनाउन माग गर्दै विभिन्न दलका नेता कार्यकर्ताले प्रमुख दलका शीर्ष नेतालाई ज्ञापनपत्र बुझाई दबाब दिएका छन् । डोटीका विभिन्न दल सम्मिलित नेता कार्यकर्ताले प्रदेश नं ७ को अस्थायी राजधानी धनगढीलाई घोषणा...
पुस, १९- इरानभर विभिन्न शहरमा बुधबार सरकारको समर्थन गर्दै लाखौँको सङ्ख्यामा प्रदर्शन गरिएको समाचार छ । बुधबार बिहानैदेखि इरानको राजधानी तेहरानसहितका विभिन्न शहरमा जम्मा भएका लाखौँ नागरिकले आफूहरुले सरकारलाई जे जस्तो सहयोग परे पनि गर्न तयार भएको जनाए । इरानमा करिब...
पुस, १९ थाइल्याण्डमा नयाँ वर्षको अवसरमा दिइएको बिदाका बेलामा मात्रै भएका सवारी दुर्घटनामा परी कम्तीमा ३७५ जनाको मृत्यु भएको छ । घटनामा अन्य ३६ सय जना घाइते पनि भएको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । सडक दुर्घटना रोकथाम तथा नियन्त्रण...
पुस, २०- पश्चिम जिल्लाकै सबैभन्दा पुरानो जिल्ला पृथ्वीचन्द्र अस्पतालमा आधुनिक उपकरण जडान गरी क्षयरोगका बिरामीको उपचार शुरु गरिएको छ । बिरामीमा देखिने क्षयरोगसम्बन्धी उपचारमा सघाउ पु¥याउने उद्देश्यले अत्याधुनिक प्रविधियुक्त जिन एक्सपट नामक उपकरण जडान गरी उपचार सेवा शुरु गरिएको हो...
पर्वत, २० - पुस पाङराङदेखि बुटवलसम्म सीधा बस सेवा सञ्चालनमा आएको छ । पुस १० पाङराङदेखि स्याङ्जाको वालिङ हुँदै बुटवलसम्म वालिङ–हुवास यातायात समितिले बस सञ्चालनमा ल्याएको हो । आलोपालो गरी तीन डिलक्स बस सञ्चालन गरिएको समितिका सदस्य राधाकृष्ण पाठकले जानकारी...
पुस, १९- काठमाडौं उपत्यकामा सञ्चालित झन्डै ५० प्रतिशत सवारी साधन प्रदूषणको कारक रहेको पाइएको छ । सरकारी टोलीले गरेको अनुगमनमा यस्तो तथ्य फेला परेको हो । प्रधानमन्त्री कार्यालय, वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा, यातायात व्यवस्था विभागको संयुक्त टोलीले उपत्यकामा सञ्चालित...
पुस, १९ – नेपाल आर्मी र मध्यपश्चिमाञ्चल तथा दोस्रो खेल सशस्त्र प्रहरीको एपिएफ क्लब र मध्यमाञ्चलबीच ह्ुने भएको छन् । सोह्रौँ महिला राष्ट्रिय लिग फुटबलमा पहिलो खेल यसअघि हिजो भएको खेलमा नेपाल प्रहरी र मध्यमाञ्चल विजयी भएका थिए । नेपाल...
पुस, १९- केही दिनयता मुलुकभर बढेको चिसोका कारण जनजीवन प्रभावित बनेको छ । काठमाडौं उपत्यकामा आज विहान पौने ६ बजे यो बर्षकै सबैभन्दा कम २ दशमलव २ डिग्रि सेल्सियस तापक्रम मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...











