गृहपृष्ठ ताजा खबर
काठमाडौँ, १७ पुस - नेपाल आयल निगमले आज राति १२ बजेपछि लागू हुने गरी इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको...
कर्मचारीसँग कार्यसम्पादन सम्झौता सुरु काठमाडौं-नेपाल विद्युत प्राधिकरणले आफूले प्रवाह गर्ने सेवामा सुधार ल्याउन कर्मचारीसँग कार्यसम्पादन सम्झौता गर्न सुरु गरेको छ । प्राधिकरणले पहिलो चरणमा ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने ग्राहक तथा वितरण सेवाका (डीसीएस) कर्मचारीसँग कार्यसम्पादन सम्झौता सुरु गरेको हो ।...
काठमाडौं । सेयर बजारमा गिरावट आएका बेला बोनस र लाभांश पाउन आशामा स्ट्याण्डर्ड चाटर्ड बैंक र नेपाल टेलिकममा लगानीकर्ताको आकर्षण बढेको छ । बिहीबार स्ट्याण्डर्ड चाटर्डको सेयर प्रतिकित्ता १ हजार ९३२ रुपैयाँमा २२ करोड ८० लाख रुपैयाँको सेयर किनबेच भएको...
सावधानी अपनाउन राष्ट्र बैंकको निर्देशन काठमाडौं–निक्षेप परिचालनको तुलनमा कर्जा प्रवाह बढी भएपछि नेपाल राष्ट्र बैंकले सावधानी अपनाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको आर्थिक परिदृष्य सार्वजनिक गर्दे बैंकको कर्जाप्रवाह १७.५ प्रतिशत र निक्षेप...
काठमाडौं–सरकारले सेयर कारोबार गर्ने लगानीकर्तालाई पनि करको दायरामा ल्याउने भएको छ । सबै लगानीकर्तालाई करको दायरामा ल्याउन अर्थ मन्त्रालयले अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने व्यवस्था गर्न लागेको छ । हाल सेयर किनबेच गर्दा व्यक्तिगत ५ र संस्थागत १०...
काठमाडौं–स्ट्याण्डर्ड चार्टड बैंकले पनि मुद्दति निक्षेपको ब्याजदर बढाएर १० प्रतिशत पु¥याएको छ । बैंकले १ वर्षे मद्दति निक्षेपमा १० प्रतिशत र ६ महिनाका लागि ९ प्रतिशत ब्याज दर दिने गरी नयाँ मुद्धति निक्षेप योजना ल्याएको हो । एक साताअघि बैंकले...
नयाँ दिल्ली, १७ पुस-नयाँ दिल्लीमा बाक्लो हुस्सुका कारण सोमबार यहाँको हवाई र रेलसेवा अवरुद्ध भएको समाचारमा जनाइएको छ । भारतीय राजधानी नयाँ दिल्ली र यस वरपरका स्थानमा आइतबार बिहानैदेखि लागेको बाक्लो हुस्सुको मात्रा नघटेको र झन बढ्दै गएपछि विमान र...
नवलपरासी, १७ पुस - साउदीको जेलमा रहेका नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका– ४ मदनपुरका थानेश्वर भुसाललाई रिहाइ गराउनका लागि ब्लड मनी संकलन अभियान देश विदेशमा शुरु गरिएको छ । उनी करिब चार वर्षदेखि साउदी जेलमा छन् । २०६८ असोज ६ गते...
नेपालगञ्ज, १७ पुस - माइती नेपाल क्षेत्रीय कार्यालयमा आफ्ना चेलीबेटी खोजी दिन वर्षेनी सयौँको संख्यामा निवेदन पर्ने गरेकाे छ । माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार विगत १६ वर्षको अवधिमा चार हजार ३१८ जनाले आफ्ना चेलीबेटी खोजी दिन संस्थामा...
बेँसीशहर, लमजुङ, १७ पुस- भ्रमणमा आएका विदेशी पर्यटकले पनि नेपाली टोपी दिवस मनाएका छन् । सदरमुकाम बेँसीशहरमा आयोजित कार्यक्रममा विदेशी पर्यटक नेपाली टोपीसहित सहभागी भएका हुन् । ‘हाम्रो टोपी हाम्रो शान, नेपाली पहिचान’ भन्ने मूल नाराका साथ स्थानीयवासीले आयोजना गरेको...











