गृहपृष्ठ ताजा खबर
नारायण न्यौपाने पुस, १९ -व्यवस्थापिका–संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभा हलको छुट्टै पहिचान झल्कियोस् भन्नाका लागि त्यहाँ प्रयोग हुने कार्पेट र सिट कभर बेग्ला बेग्लै रङको तय गरेको छ । सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार आगामी प्रतिनिधिसभाको हलमा आकासे निलो...
पुस, १९- सालकोे भूकम्पले क्षतिग्रत रसुवा अस्पताल टेन्टमाबाट काम गर्दे आएका अब भने भवनबाट सञ्चालन हुने भएको छ । भर्खरै बनाएका सेमी परमानेन्ट भवन निर्माणकार्य सम्पन्न भई मंगलबार रसुवा जिल्ला अस्पतालको प्रांगणमा कार्यक्रममा नेपाल रेडक्रश सोसाइटीका रसुवा जिल्ला सभापति बाबुलाल तामाङले...
जापान, १९ पुस नेपाली कला संस्कृतिको जगेर्ना तथा बौद्धिक क्षमताको विकास गराउने उद्देश्यले जापानमा पहिलो पटक मिस एण्ड मिसेस नेपाल—२०१८ गरिने भएको छ । लामो समयदेखि नेपाल सौन्दर्य प्रतियोगिता गर्दै आएको पल इन्टरटेन्मेन्ट र जापानको सिन्जोउ कर्पोरेसनको संयुक्त आयोजनामा टोकियो...
पुस, १८- नेपाली बजारमा चिनीको नयाँ सिजन सुरु हुँदै गर्दा बजारमा चिनी सस्तिन थालेको छ । भारत तथा बंगलादेशबाट समेत चिनी आयात गरी बेच्न थालेपछि साल्ट ट्रेडिङले बेच्ने गरेको मूल्यभन्दा कममै पाइन थालेको हो। साल्ट ट्रेडिङले प्रतिकेजी ८२ रुपैयाँमा चिनी बिक्री गर्दै...
चितवन-निर्माणाधीन नारायणगढ-मुग्लिन सडकखण्ड मंगलबार रातिदेखि दैनिक ६ घण्टासम्म बन्द हुने भएको छ । निर्माणको कामलाई गति दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म ६ घण्टा सडक बन्द गरिने आयोजनाले जनाएको छ । १२ पुसमा जिल्ला प्रशासन कार्यालयमा ठेकेदार र आयोजना...
काठमाडौँ - पर्यटन बोर्डले अबका दिन धेरै खर्च गर्ने पर्यटक भित्र्याउने रणनीति अपनाउने भएको छ । बाेर्डले नेपाललाई विश्व पर्यटन बजारमा चिनाउने जिम्मेवारी पाएको छ । बोर्डको १९ औं वर्षगाँठका अवसरमा बोर्डका प्रमुख अधिकृत दीपकराज जोशीले अबका दिन बोर्डले लक्जरी फोकस...
काठमाडौँ — काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले सीधै पिउनयोग्य भन्दै फिल्टर नै नगरेको पानी बिक्रीवितरण गरेको पाइएको छ । केयूकेएलको ललितपुर सैंबु शाखाबाट नीलो रङको स्टिकर प्रयोग गरिएको बा२ख १३९४ नम्बरको ट्यांकरले धमाधम फिल्टर नगरेको पानी बेचिरहेको छ । काठमाडौं उपत्यका...
रोल्पा, १८ पुस-अनुदानबाट जडान गरिएका सौर्य ऊर्जाले रोल्पाका ग्रामीण बस्ती झलमल्ल भएका छन् । जिल्लाका ४८ प्रतिशत घरधुरीमा सौर्य ऊर्जा जडान गरिएको छ । सौर्य ऊर्जामा जनताको पहुँच बढेसँगै उज्यालोका लागि सल्लाको दियालो र मट्टितेलको टुकी प्रयोग गर्नुपर्ने झण्झटबाट जिल्लावासी...
मनाङ, पुस १८ - विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल घुम्नका लागि उचित समय कुन हो त ? कहिले जाँदा सहज हुन्छ भन्ने कौतुहलता आम मानिसमा रहेको हुन्छ । बर्खाको सिजनमा लेकाली फूलहरु फुल्ने र तिनीहरुको गन्धले लेक लाग्ने...
पुस, १८-बागलुङ महोत्सव–२०७४ लाई सम्बोधन गर्दै आइएमई गु्रपका अध्यक्ष एवम् नेपाल उद्योग बाणिज्य महासंका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङमा धेरै पहिलादेखि नै रेमिट्यान्स भित्रिँदै आएको रेमिट्यान्सले आम बागलुङ्वासीको क्रयशक्ति पनि बढाएको प्रसङ्ग उल्लेख गरे । रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा आकर्षित गर्न सबैको...











