गृहपृष्ठ ताजा खबर

किन राप्रपाले आकस्मिक बैठक बोलायो ?
किन राप्रपाले आकस्मिक बैठक बोलायो ?

राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनको समीक्षा गर्न यही पुस १९ गते केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक काठमाडौँमा बोलाएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा धुम्रबाराहीमा आज बसेको केन्द्रीय पदाधिकारी तथा मन्त्रीहरुको संयुक्त बैठकले फागुनको दोस्रो साता केन्द्रीय परिषद् बैठक गर्ने निर्णय...

हवाई कारबाहीमा परी १४ सर्वसाधारण मारिए
हवाई कारबाहीमा परी १४ सर्वसाधारण मारिए

एडेन- युद्धले आक्रान्त भएको यमनको तेस्रो शहर ताइज नजिकै भएको साउदी अरेबियाआवद्ध हवाई आक्रमणमा कम्तीमा १४ सर्वसाधारणको मृत्यु भएको छ । ताइज शहरको उत्तर पूर्वी स्थानमा रहेको अल हैमा गाउँमा हुथी विद्रोहीलक्षित यो हवाई कारबाही गरिएको तर गलत स्थानमा पर्न...

डुंगा पल्टिँदा छ बालबालिकाको मृत्यु
डुंगा पल्टिँदा छ बालबालिकाको मृत्यु

नयाँ दिल्ली -दक्षिण भारतमा मंगललबार भएको एक डुंगा दुर्घटनामा परी कम्तीमा पनि छ जना बालबालिकाको मृत्यु भएको समाचार छ । यस दुर्घटनामा परी छ बालबालिकाको मृत्यु भएको छ भने, अन्य तीन जनालाई उद्धार गरिएको प्रहरी स्रोतले बुधबार जानकारी दिएको स्थानीय...

खर्च नगरे ५१ अर्ब अनुदान फिर्ता जाने
खर्च नगरे ५१ अर्ब अनुदान फिर्ता जाने

काठमाडौं । आउँदो ५ वर्षभित्र काम सम्पन्न नगरे मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मार्फत अमेरिकाले नेपाललाई दिएको ५१ अर्ब ५० करोड रुपैयाँ अनुदान फिर्ता जाने भएको छ । अमेरिकाले नेपालमा जलविद्युत प्रसारणलाइन र सडकलगायत अन्य पुर्वाधार निर्माण गर्न एमसीसीमार्फत ५० करोड...

संघीयता कार्यन्वयनले २ खर्ब २० अर्ब बचत !
संघीयता कार्यन्वयनले २ खर्ब २० अर्ब बचत !

४० प्रतिशत कार्यालय घट्ने काठमाडौं– संघीयता कार्यन्वयनले प्रशासनिक खर्च बढाउने तर्कहरु आईरहेका बेला २ खर्ब २० अर्ब बचत हुने नयाँ तथ्य बाहिर आएको छ । यस्तो तथ्य ल्याउने व्यक्ति अरु कोहि नभएर अर्थ सचिव शंकरप्रसाद अधिकारी नै हुन् । भर्खरै...

तरलता अभावको संकेत, बाणिज्य बैंकले बढाए ब्याजदर
तरलता अभावको संकेत, बाणिज्य बैंकले बढाए ब्याजदर

केही बैंकले रोके कर्जा काठमाडौं – वाणिज्य बैंकहरुले लगानीयोग्य पुाजी कम हुदै गएको भन्दै मुद्धति खातामा रहेको निक्षेप बाहिरिन नदिन ब्याजदर बढाएका छन् । गत वर्ष लगानीयोग्य पुाजीको चरम अभाव हुादा बैंकहरुले महंगो ब्याजदरमा मुद्धति निक्षेप उठाएका थिए । यसपाली...

नयाँ कम्पनीले हायरपर्चेज कर्जा सुविधा नपाउने
नयाँ कम्पनीले हायरपर्चेज कर्जा सुविधा नपाउने

काठमाडौं- नेपाल राष्ट्र बैंकले नयाा कम्पनीलाई हायरपर्चेज कर्जा सुविधा बन्द गरेको छ । यसअघि राष्ट्र बैंकले ८ वटा कम्पनीलाई हायर पर्चेज कर्जा प्रवाह सुविधा दिएको थियो । केन्द्रीय बैंकले बिहीबार निर्देशन जारी गरी हायरपर्चेज कर्जा दिने कम्पनीलाई नीतिगत एवम् प्रक्रियागत...

भारत सन् २०१८ मा विश्वकै पाँचाैं ठूलो अर्थतन्त्र बन्ने
भारत सन् २०१८ मा विश्वकै पाँचाैं ठूलो अर्थतन्त्र बन्ने

नयाँ दिल्ली, भारत, ११ पुस - भारतले बेलायत र फ्रान्सलाई पछि पार्दै सन् २०१८ विश्वकै पाँचाैं ठूलो अर्थतन्त्र बन्ने मङ्गलबार सार्वजनिक एक प्रतिवेदनमा जनाइएको छ ।  भारत अहिलेसम्म विश्वको सातौँ ठूलो अर्थतन्त्र रहेको भएपनि सन् २०१८ मा दुईस्थान माथि चढ्दै...

नेपाल औषधि लिमिटेडले माघदेखि सिटामोल उत्पादन गर्ने
नेपाल औषधि लिमिटेडले माघदेखि सिटामोल उत्पादन गर्ने

काठमाडौँ, ११ पुस-नेपाल औषधि लिमिटेडले आगामी माघदेखि सिटामोल उत्पादन गर्ने भएको छ । लिमिटेडले सिटामोल उत्पादनका लागि ९० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ । लिमिटेडका महाप्रबन्धक डा रोभसकुसुम सुवेदीले कुनै व्यावधान नआए१५ दिनभित्र भारतबाट दुईवटा मेसिन आएपछि माघदेखि सिटामोल...

विद्युत् सम्झौता नवीकरण गर्न घिसिङ दिल्ली प्रस्थान
विद्युत् सम्झौता नवीकरण गर्न घिसिङ दिल्ली प्रस्थान

काठमाडौँ, १२ पुस-विद्युत् खरिद सम्झौता नविकरण गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोली आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेको छ ।  प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले यही पुस १६ गतेदेखि सकिन लागेको विद्युत् खरिद सम्झौता नवीकरण गर्ने...