गृहपृष्ठ ताजा खबर

सांसदलाई नै ऋण तिर्न सार्वजनिक सूचना
सांसदलाई नै ऋण तिर्न सार्वजनिक सूचना

रुकुम, १२ पुस - रुकुम पश्चिमबाट निर्वाचित एक सांसदलाई कृषि विकास बैंकले ऋण चुक्ताको लागि मंगलबार सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ । जिल्लाको प्रदेश निर्वाचन क्षेत्र नं १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य रातो कामीलाई जिल्ला कृषि विकास बैंक, रुकुमले...

गुजरातमा नयाँ मुख्यमन्त्री, रुपाणीले लिए शपथ
गुजरातमा नयाँ मुख्यमन्त्री, रुपाणीले लिए शपथ

गुजरात — भारतको गुजरातमा विजय रूपाणीले मुख्यमन्त्रीको दोस्रो कार्यकालका लागि मंगलबार शपथ लिएका छन् । उनीसँगै उपमुख्यमन्त्रीमा नितिन पटेल र १८ मन्त्री पनि नियुक्त भएका छन् । उनलाई गुजरातका गर्भनर ओपी कोल्हीले गान्धीनगरमा आयोजित एक विशेष समारोहमा शपथ खुवाएका हुन्...

मुटु रोगीलाई चिसोको जोखिम
मुटु रोगीलाई चिसोको जोखिम

काठमाडौं — तपाईंलाई मुटु रोग छ भने जाडो याममा थप सचेत हुनु अत्यावश्यक छ । चिसोले मुटु रोगीलाई स्वास्थ्यसम्बन्धी उच्च जोखिम निम्त्याउन सक्छ । चिसोले मुटु र रक्तसञ्चारलाई प्रभावित पार्छ । यो मौसममा शरीरलाई न्यानो राख्न मुटुले झन् बढी परिश्रम...

किन ओह्रालो लागिरहेछ नेप्से? तीन महिना यताकै न्यून
किन ओह्रालो लागिरहेछ नेप्से? तीन महिना यताकै न्यून

काठमाडौँ — लगातार घटिरहेको नेप्से मंगलबार तीन महिनायताकै न्यून विन्दुमा झरेको छ । प्रतिनिधि र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनपछि एक दिनबाहेक सबै दिन घटेको नेप्से मंगलबार १ हजार ४ सय ४७.०४ विन्दुमा ओर्लेको हो । यो पछिल्ला तीन महिनायताकै न्यून...

राजपा नेताले भेटे राष्ट्रपति, अध्यादेश जारी गर्न माग
राजपा नेताले भेटे राष्ट्रपति, अध्यादेश जारी गर्न माग

काठमाडौँ — मधेस केन्द्रित राष्ट्रिय जनता पार्टीका नेताहरुले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई सामूहिक रूपमा भेटी राष्ट्रिय सभा सदस्यसम्बन्धी अध्यादेश जारी गर्न माग गरेका छन् । राजपाका ५ जना नेतालाई भण्डारीले शितल निवासमा बोलाई अध्यादेश र अन्य समसामयिक विषयमा छलफल गरेकी...

जिप दुर्घटनामा एकको मृत्यु, तीनको अवस्था गम्भीर
जिप दुर्घटनामा एकको मृत्यु, तीनको अवस्था गम्भीर

गाईघाट, उदयपुर- उदयपुर रौतामाई गाउँपालिका–४ स्थित जितेनीको पाखामा आज अपराह्न बलेरो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन जनाको अवस्था गम्भीर रहेको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१० बोक्सेका ४५ वर्षीय कमलबहादुर मगर रहेको जिल्ला...

प्याराग्लाइडिङ दुर्घटना हुँदा विदेशी नागरिक घाइते
प्याराग्लाइडिङ दुर्घटना हुँदा विदेशी नागरिक घाइते

पोखरा- पोखरा–लेखनाथ महानगरपालिका–६ खहरे क्यामपिङचोकमा आज दिउँसो १ बजे प्याराग्लाइडिङ दुर्घटनामा परी एक विदेशी नागरिक घाइते भएका छन् । पोखराको सराङकोटबाट उडान गरी खहरेमा अवतरण गर्ने क्रममा टर्कीका नागरिक २८ वर्षीय महोमद सरिफ याजगिल्ला सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय...

नेपाल औषधि लिमिटेडले माघदेखि सिटामोल उत्पादन गर्ने
नेपाल औषधि लिमिटेडले माघदेखि सिटामोल उत्पादन गर्ने

काठमाडौँ- नेपाल औषधि लिमिटेडले आगामी माघदेखि सिटामोल उत्पादन गर्ने भएको छ । लिमिटेडले सिटामोल उत्पादनका लागि ९० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ । लिमिटेडका महाप्रबन्धक डा रोभसकुसुम सुवेदीले कुनै व्यावधान नआए१५ दिनभित्र भारतबाट दुईवटा मेसिन आएपछि माघदेखि सिटामोल उत्पादन...

पन्ध्र दिनदेखि किशोरी बेपत्ता
पन्ध्र दिनदेखि किशोरी बेपत्ता

पाल्पा- पाल्पा जिल्लाको रैनादेवी छहरा–५ मुझुङ्गकी एक किशोरी १५ दिनदेखि हराइरहेकी छन् । हराउनेमा १६ वर्षीया किशोरी मञ्जु गहतराज हुन् । स्थानीय कालिका माविमा कक्षा १० मा अध्ययनरत गहतराज मंसिर २५ गते बिहानदेखि घरबाट हराएको आफन्त यादव गतराजले जानकारी दिए।...

सुदूरपश्चिम महोत्सवमा सकियो, १६ करोडको कारोवार
सुदूरपश्चिम महोत्सवमा सकियो, १६ करोडको कारोवार

धनगढी-यहाँ आयोजित सुदूरपश्चिम महोत्सवमा बिक्री भएको प्रत्येक टिकटबाट केही रकम जिल्ला दैविप्रकोप उद्धार कोष र शिवपुरी धामको विकासका लागि छुट्टयाइएको छ । महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघका महासचिव रुपेस स्वाँरले बिक्री भएको प्रत्येक टिकटबाट एक रुपैँया जिल्ला दैविप्रकोप उद्धार...