गृहपृष्ठ ताजा खबर

थर्मल प्लान्ट जडान गर्दै होङ्सी शिवम् सिमेन्ट
थर्मल प्लान्ट जडान गर्दै होङ्सी शिवम् सिमेन्ट

काठमाडौ, ७ पुस रासस- नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन निर्माणमा ध्यान नदिँदा चिनियाँ लगानीको होङ्सी शिवम् सिमेन्ट उद्योग सञ्चालनमा लाथी थर्मल प्लान्ट राख्नु पर्ने भएको छ । नवलपरासीको बर्दघाटबाट सिमेन्ट उद्योगसम्म १३२ केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि प्राधिकरणले सर्वेक्षण...

क्यान्सर अस्पतालमा दुई नयाँ परीक्षण शुरु
क्यान्सर अस्पतालमा दुई नयाँ परीक्षण शुरु

चितवन, ७ पुस रासस  बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १० वर्षयता रोकिएको फ्रोजन बायोब्सी परीक्षण पुनः सञ्चालनमा आएको छ । बिरामीको शल्यक्रिया हुँदाहुँदै मासुको परीक्षण गरी क्यान्सर रोग लागे÷नलागेको र कहाँसम्म फैलिएको छ भन्ने पत्ता लगाउन यो प्रविधि उपयोगी हुने...

उखुको मूल्य निर्धारण
उखुको मूल्य निर्धारण

नवलपरासी, ७ पुस ःसरकारले उखुको मूल्य निर्धारण नगर्दा नवलपरासीका किसान मर्कामा परेका छन् । उखुयाम शुरु भइसक्दा पनि सम्वधित निकाएको ध्यान नजार्दा मुल्य निर्धारण गर्ने ढिलो भएको हो । गत वर्षको तुलनामा यस वर्ष उखु उत्पादनमा कमि आएको छ ।...

एमाले स्थायी समितिका छलफल कार्यक्रम
एमाले स्थायी समितिका छलफल कार्यक्रम

पुस ७, २०७४ प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनपछि पहिलो पटक एमालेको स्थायी समिति बैठक ललितपुरको भैसेपाटीस्थित उपाध्यक्ष बामदेव गौतमको निवासमा अपरान्ह बस्ने भएको छ । पार्टी एकीकरण तथा आगामी सरकार गठन लगायत बिषयमा छलफल गर्न एमाले स्थायी समिति निर्वाचनपछि पहिलो...

राष्ट्रसंघद्वारा जेरुसलेमलाई मान्यता दिने निर्णय अस्वीकार
राष्ट्रसंघद्वारा जेरुसलेमलाई मान्यता दिने निर्णय अस्वीकार

पुस ७, २०७४ अमेरिकाले जेरुसेलमलाई राजधानीको मान्यता दिने निर्णय फिर्ता गर्नुपर्ने प्रस्तावको पक्षमा १ सय २८ मुलुकले मतदान गरेका थिए भने ९ वटा मुलुकले विपक्षमा मतदान गरेका थिए । अमेरिकाका छिमेकी मुलुक क्यानडा र मेक्सिको सहित ३५ राष्ट्र तटस्थ रहे...

‘उमेर पुगेपछि मात्र विहे गरौ’ शिक्षा संचालन
‘उमेर पुगेपछि मात्र विहे गरौ’  शिक्षा संचालन

पाल्पा, ७ - उमेर पुगेपछि मात्र विहे गरौ भन्ने सन्देशको साथ जिल्ला स्वास्थय कार्यालय, पाल्पाले स्वास्थ्य शिक्षा कार्यक्रम संचालन गरेको छ । ‘विहेवारी बिस वर्ष पारी’ २०६८ सालको जनगवणना अनुसार पाल्पामा अझैपनि ६० प्रतिशत किशोर किशोरीहरु उमेर नपुग्दै वैवाहिक जीवनमा...

एउटै विद्यालयका तीन पूर्वविद्यार्थी एकैपल्ट सांसद
एउटै विद्यालयका तीन पूर्वविद्यार्थी एकैपल्ट सांसद

जाजरकोट — भेरी नगरपालिका १ कालेगाउँका शक्तिबहादुर बस्नेत त्रिभुवन मावि खलंगाका पूर्वविद्यार्थी हुन् । बस्नेतले त्यहाँबाट २०४३ का एसएलसी गरेका थिए । उनले सोही विद्यालयमा ७ वर्षसम्म अध्ययन गरे । त्रिवेणी नलगाड नगरपालिका ५ ऐरारीका गणेशप्रसाद सिंह मावि खलंगाकै पूर्वविद्यार्थी...

फिलिपिन्स डुङ्गा दुर्घटनामा चार जनाको मृत्यु, ८८ वेपत्ता, १६६ जनाको उद्धार
फिलिपिन्स डुङ्गा दुर्घटनामा चार जनाको मृत्यु, ८८ वेपत्ता, १६६ जनाको उद्धार

मनिला, फिलिपिन्स- फिलिपिन्सको उत्तरपूर्वी क्षेत्र इन्फान्टाबाट पोलिल्लो टापूतर्फ २५८ जना यात्रलाई लिई छुटेको र चालक दलका सदस्यसहित छुटेको एक डुङ्गा बिहीबार दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य ८८ जना वेपत्ता रहेका फिलिपिनी अधिकारीले जनाएका छन् ।...

आगलागीमा परी कोरियामा २९ जनाको मृत्यु
आगलागीमा परी कोरियामा २९ जनाको मृत्यु

सोल - दक्षिण कोरियाको मुख्य सहर मध्येमा पर्ने जोसेन सहरमा रहेको एउटा भवनमा अगालागी हुँदा कम्तीमा २९ जनाको मृत्यु भएको छ । राजधानी सोल देखि झण्डै १७० किलोमिटर दक्षिणपूर्वमा पर्ने ठाँउमा रहेको आठ तले भवनमा आगलागी भएको हो । आगलागी...

आधुनिक कृषि यन्त्रको प्रयोग बढ्दै
आधुनिक कृषि यन्त्रको प्रयोग बढ्दै

बैतडी- पछिल्लो समयमा जिल्लाका किसान आधुनिक कृषि यन्त्र प्रयोग गर्न थालेका छन् । खेत जोत्न, धान, गहुँ चुट्न, मकै छर्ने लगायतका काममा किसानले आधुनिक कृषि यन्त्रको प्रयोग गर्न थालेका हुन् । गोरुले खेत जोत्नुको सट्टा पछिल्लो समयमा व्यावसायिक किसानले हाते...