गृहपृष्ठ ताजा खबर
खोटाङ- केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा आगलागी हुँदा दर्जनौँ टहरा जलेर नष्ट भएको छ । गए राति भएको आगलागीमा हरेक बुधबारे हाटका दिन व्यवसायीले प्रयोग गर्दै आएको दर्जनभन्दा बढी टहरा जलेर नष्ट भएको हो । राति करिब २ बजेको समयमा आगलागी भएको...
काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले प्राविधिक समस्याबाहेक कुनै पनि अवस्थामा विद्युत्भार कटौती (लोडसेडिङ) नहुने स्पष्ट पारेको छ । विगत केही दिनदेखि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा विद्युत्भार कटौती हुने आशयका समाचार सार्वजनिक भएपछि प्राधिकरणले बत्ती ननिभ्ने प्रस्ट पारेको हो...
फलेवास,पर्वत - मुलुककै ठूलो कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनामा विद्युत् उत्पादन घटेको छ । चिसो मौसमसँगै नदीको वहाव घटेका कारण छिमेकी जिल्ला स्याङ्जाको मिर्मीमा रहेको आयोजनाले १४४ मेगावाट उत्पादन दिँदै आएकामा यतिबेला दैनिक ८० मेगावाटमा झरेको छ । पानीको वहाव घटेपछि...
काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा जनताले वाम गठबन्धनलाई स्पष्टरुपमा अनुमोदन गरेको बताएका छन् । नेपाल देशभक्त गणतान्त्रिक मोर्चाले आज अध्यक्ष दाहालको सम्मानमा आयोजना गरेको कार्यक्रममा उनले भने, 'वाम गठबन्धन जनअनुमोदित भएकाले अब...
काठमाडौँ- मानव स्वास्थ्यमा हानि पु¥याउने खनिज ‘एस्वेस्टस’को आयातमा सरकारले प्रतिबन्ध लगाए पनि बिक्री वितरण भइरहेको पाइएको छ । निर्माण क्षेत्र, हार्डवेयर पसललगायत स्थानमा सो खनिज लुकीछिपी किनबेच भइरहेको जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रले जनाएको छ । प्राकृतिक रुपमा पाइने सो...
काठमाडौँ- नेपाल टेलिकमले जाडो मौसमका लागि विभिन्न प्रकारको ‘विन्टर अफर’ ल्याएको छ । कम्पनीले भोलि शुक्रबारदेखि लागू हुनेगरी विभिन्न प्रकारका डाटा प्याक र बोनसकारुपमा डाटा स्ट्रिमिङ प्याकसमेत उपलब्ध गराइएको टेलिकमले जनाएको छ । डाटा स्ट्रिमिङ प्याक युट्युब र वाउटाइम एप्समार्फत...
जीतपुर, कपिलवस्तु- बुद्धभूमि नगरपालिका वडा–२ कुन्दे खोला नजिक आज साँझ बस दुर्घटना हुँदा दश जना घाइते भएको छन् । बुटवलबाट पश्चिम कृष्णनगर जाँदै गरेको लु १ ख ९२८७ नंको बस तीव्र गतिका कारण अनियन्त्रित भई बाटो छेउमा पल्टिँदा सो दुर्घटना...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले यसको जानकारी दिएका हुन्। भारतीय मन्त्रालयमा आज आयोजित प्रेस बिफ्रिङको क्रममा रविशकुमारले यस्तो...
बेनी, म्याग्दी, ५ पुस (रासस) : म्याग्दीका एक व्यक्तिले पर्यावरणीय शुद्धता कायम गरी धर्म प्राप्त गर्ने उद्देश्यले आफ्नो गाउँभित्रको सार्वजनिक जग्गा र वन क्षेत्रमा दैनिकरुपमा बिरुवा रोप्ने गरेका छन् । बेनी नगरपालिका–२ खवराका चन्द्रबहादुर कार्कीले वनजंगलको विनासका कारण बिंग्रदै गएको...
काठमाडौं--खानी विभागले अफ्रिकामा वार्षिक पाँच करोड टन सिमेन्ट उत्पादन गरिरहेको नाइजेरियाको कम्पनी डाङ्गोटेलाई खानी दिन अस्विकार गरेको छ। नेपालमा ५५ अर्ब रुपैयाँ लगानी ल्याउने प्रतिवद्धता गरेको चार वर्ष पूरा हुँदा पनि उपयुक्त खानी नपाएपछि लगानी फिर्ता लैजाने बारे छलफल सुरु...











