गृहपृष्ठ ताजा खबर
पुस ६, २०७४– लामो समयदेखि उच्च रक्तचाप र मधुमेहका बिरामी ७९ वर्षिय वरिष्ठ संगीतकार चन्द्रराज शर्मा राजधानीको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको छ । झण्डै ९ सय गीतमा संगीत दिएका शर्मा संगीत शिरोमणी २०२२ सालमा रेडियो...
नुवाकोट, स्व महेन्द्रबहादुर महतको स्मृतिमा गाउँपालिकाको कार्यालय । भवन निर्माण गर्न नरेश महत र दिनेश महतले एक करोड ६१ लाख बराबरको जग्गा निःशुल्क उपलब्ध गराएका छन् । भाडाको घरमा कार्यालय सञ्चालन हुँदै आएको शिवपुरी गाउँपालिकाको रहेको स्थानबाट १५० मिटरको दूरीमा...
जितपुर, –कपिलवस्तु७ वनगाईको पारिजात माध्यमिक विद्यालयमा कक्षा ६ अध्ययनरत छात्रा ऐश्वर्या पौडेलले सातौं कपिलवस्तु डान्स आइडल जित्न सफल भए । कपिलवस्तु महोत्सवमा सञ्चालन भएको सातौं डान्स आइडल प्रतियोगितामा ५० प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम हुन सफल उनले नगद रु ५५ हजार ५५५...
नुवाकोट, 6 पुस दुप्चेश्वर गाउँपालिकाका सुनबहादुर तामाङलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले नियन्त्रणमा लिएका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए । तामाङ स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित भएको थियो । तामाङविरुद्ध नुवाकोट जिल्ला अदालतमा मानव बेचबिखन...
कञ्चनपुर, ५ पुस (रासस) : बेलडाँडी गाउँपालिका–१ का महिला आत्मनिर्भर हुन थालेका छन् । घर खर्चका लागि श्रीमान्कै मुख ताक्ने महिला सृजनशील बचत तथा ऋण सहकारी संस्था झलारीले सञ्चालन गरेको लघु वित्त कार्यक्रममा आबद्ध भई बचत गर्न थालेका छन् ।...
काठमाडौँ, ५ पुस (रासस) : मुलुकका २८.५ प्रतिशत जनता अझै पनि बहुआयामिक रुपमा गरिब रहेको देखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ सार्वजनिक गरेको नेपालको पहिलो राष्ट्रिय बहुआयामिक गरिबी सूचकांक (एमपिआई)सम्बन्धी प्रतिवेदनमा उनीहरु जीवनमा धेरै विषयबाट वञ्चित भएको...
काठमाडौँ, ५ पुस (रासस) : ललितपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तथा नेपाल प्रहरी पूर्व नायब महानिरीक्षक नवराज सिलवालविरुद्ध कागजात किर्ते गरेको आरोपमा आज मुद्दा दर्ता भएको छ । सिलवालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा किर्ते मुद्दाको जाहेरी...
पर्सा, ५ पुस (रासस) : सुपर ग्यास प्रालि उद्योगमा लागेको आगो नौ घण्टापछि नियन्त्रणमा आएको छ । वीरगञ्ज उपमहानगरपालिकाको वडा नं २३ सुगौली विर्तामा रहेको सुपर ग्यासमा आज बिहान ६ बजेदेखि लागेको आगो अपराह्न २ बजे मात्रै नियन्त्रणमा लिन...
काठमाडौँ, ५ पुस (रासस): नेपालले पहिलोपटक आफ्नै खर्चमा दुई वर्ष लगाएर सगरमाथाको उचाइ मापन गर्ने भएको छ । यसभन्दा पहिले छिमेकी मुलुक भारत र चीनका विभिन्न कम्पनीले सगरमाथाको उचाइ मापन गरेपनि नेपालले सरकारीस्तरबाट पहिलोपटक मापन गर्न लागेको हो ।...
काठमाडौँ, ५ पुस (रासस) : मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान नेपालले आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारकाबारे जनतालाई सुसूचित गर्न मोबाइल एप्स प्रयोगमा ल्याएको छ । मानव अधिकार, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रलाई लक्षित गरी ल्याइएको सो एप्समा आगामी दिनमा अन्य क्षेत्रलाई समेत...











