विषादी प्रयोग निरुत्साहित गर्नुपर्छ : प्रदेश प्रमुख झा
विषादी प्रयोग निरुत्साहित गर्नुपर्छ : प्रदेश प्रमुख झा

बुटवल । पाँच नम्बर प्रदेशका प्रदेश प्रमुख उमाकान्त झाले मुलुकमा उत्पादन र उत्पादकत्व बढाउने नीतिगत व्यवस्थाका कारण विषादीको प्रयोग उच्च भएको बताएका छन् । कृषि उत्पादनमा विषादीको प्रयोग निरुत्साहित गर्नुपर्ने अवस्था आएको उनको भनाई छ । कुनै समयमा अन्न वाली...

माछापालनमा किसानको आकर्षण बढ्दै
माछापालनमा किसानको आकर्षण बढ्दै

शेरबहादुर सिंह । कञ्चनपुर । पछिल्ला वर्षहरुमा कञ्चनपुरमा व्यावसायिक माछापालनतर्फ किसानको आकर्षण बढ्दै गइरहेको छ । किसानमा माछापालनसँगै प्राविधिक ज्ञानको स्तर पनि बढिरहेको छ । जिल्ला कृषि विकास कार्यालयका मत्स्य अधिकृत मोहनबहादुर चन्दले किसानमा माछापालनप्रति आकर्षण बढ्दै गइरहेको बताए ।...

पश्चिम दाङमा दुई करोडको कृषि फार्म
पश्चिम दाङमा दुई करोडको कृषि फार्म

दाङ । पश्चिम दाङमा रु दुई करोडभन्दा बढीको लगानीमा कृषि फार्म उद्घाटन गरिएको छ । मंगलबार महाशिवरात्रिको अवसर पारी तुलसीपुर–८, अश्वारामा रहेको शिवमाया बहुउद्देश्यीय कृषि फार्मको उद्घाटन गरिएको हो । विशेष गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न केराबाट उत्पादित चिप्स, अचार...

फागुन ३ देखि ६ गतेसम्म अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी
फागुन ३ देखि ६ गतेसम्म अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी

काठमाडौँ - कृषि क्षेत्रलाई व्यवसायिक रुपमा विकास गर्ने ध्येयले यही फागुनको ३ देखि ६ गतेसम्म दोस्रो अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी हुने भएको छ । मिडिया स्पेश सोलुसन्स प्रालिको संयोजनमा भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीमा भारत, मलेशिया, चीन, जर्मनीलगायत देशले उत्पादन गरेका कृषियन्त्र र...

कुखुराबाट लाख आम्दानी
कुखुराबाट लाख आम्दानी

सिन्धुपाल्चोक - बलेफी गाउँपालिका फुल्पिङकोट नौबिसे फाँटका लेखनाथ नेपाल उमेरले ६२ लागिसकेका छन् । कुखुरापालनबाट राम्रो आम्दानी हुने देखेर यो व्यवसायमा होमिएका उनी अहिले मासिक १ लाखसम्म कमाइ गर्छन् । ‘पहिलो पटक कुखुरापालन अरूबाटै सिकेँ, सुरुमा झन्झन्ट लागे पनि कमाइ राम्रै हुन...

‘ब्याट्री केज’ प्रणालीबाट दैनिक डेढ लाख अण्डा उत्पादन
‘ब्याट्री केज’ प्रणालीबाट दैनिक डेढ लाख अण्डा उत्पादन

स्याङ्जा-भीरकोट नगरपालिका ६ मा सञ्चालित खिलुङकालिका एग्रो फर्मले दैनिक १ लाख ६० हजार अण्डा उत्पादन थालेको छ । फर्मका कार्यकारी अधिकृत शोभाकान्त ढकालका अनुसार ‘ब्याट्री केज’ प्रणालीबाट सञ्चालित लेयर्स कुखुरा फर्मबाट दैनिक उक्त परिमाणको उत्पादन सुरु भएको हो । फर्ममा दुई लाखवटा...

सहकारीमार्फत चिया खेतीमा रमाउँदै पूर्वप्रजिअ
सहकारीमार्फत चिया खेतीमा रमाउँदै पूर्वप्रजिअ

भोजपुर- काम गर्दा सानो होइन्छ या ठूला मान्छेले काम गर्दा लाज हुन्छ भन्ने मानसिकता रहेको नेपाली समाजमा एक पूर्व प्रमुख जिल्ला अधिकारी उदाहरणीय बनेका छन् । सिडिओ भएर विभिन्न जिल्लामा काम गरेका र हाल अवकाश प्राप्त भोजपुरको रामप्रसाद राई गाउँपालिकाको...

आलु बीउ अभाव
आलु बीउ अभाव

ललितपुर बीउ चक्र पूरा नगरी किसानसम्म बीउ पुग्दा बजारमा आलुको बीउको अभाव हुने गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद९नार्क० ले उत्पादन गरेको बीउको चौथो पुस्ता लगाउन बीउ उत्पादक समूह र किसानलाई भन्ने गरेको राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रममा कार्यरत वैज्ञानिक सञ्जीव...

अदुवा निकासी खुल्ला
अदुवा निकासी खुल्ला

इलाम- भारतले एक महिनादेखि अदुवा निकासीमा लगाएको प्रतिबन्ध हटेको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आएपछि उक्त प्रतिबन्ध हटेको हो । अदुवा निकासी खुलाउनेबारे बुधबार नेपाल र भारतीय पक्षबीच छलफल भएको थियो । त्यसलगत्तै अदुवा निकासी खुल्ला भएको इलाम नगरपालिकाका...

माघमा पनि धान रोपाइँ
माघमा पनि धान रोपाइँ

पथरी- माघमा पनि धान रोपाइँ हुन्छ भन्ने धेरैलाई पत्यार नलाग्न सक्छ, तर मोरङमा भने त्यो सत्य सावित भएको छ । मोरङको रंगेली नगरपालिका–६ स्थित मधुवनी चोकमा माघ महिनाको जाडोयाममा महिला मजदूर महिला एकाबिहानैदेखि खेतमा धान रोप्न ब्यस्त छन् । सो क्षेत्रमा...