खाद्यले धान किन्न सकेन, व्यवसायीले ताेके महंगाे मूल्य
खाद्यले धान किन्न सकेन, व्यवसायीले ताेके महंगाे मूल्य

काठमाडौँ-खाद्य संस्थानले चालु आर्थिक वर्षमा २ लाख ७६ हजार क्विन्टल धान किन्ने दाबी गरे पनि हालसम्म २५ प्रतिशत मात्रै खरिद गरेको छ । कृषकको हक संरक्षण, बजारीकरण र बजार नियन्त्रण गर्ने धान किन्ने योजना भए पनि समर्थन मूल्य कम तोक्दा लक्ष्यअनुसार...

उखु खेतीमा सिँचाइ नपुग्दा उत्पादनमा ४०% ह्रास
उखु खेतीमा सिँचाइ नपुग्दा उत्पादनमा ४०% ह्रास

विराटनगर-सिँचाइको सुविधा नहुँदा मोरङ र सुनसरीका उखु कृषकले उत्पादनमा ४० प्रतिशतले असर भोग्नुपरेको छ। सिँचाइ आयोजनाको नहर अधिकांश समय रित्तै भएका कारण उखु कृषक मारमा परेका हुन्। उखु खेतीसम्म बिजुलीको लाइन नपुगेको हुँदा बिजुलीबाट पम्पसेट चलाउन सम्भव नहुनु अनि डिजलबाट...

कृषकलाई स्याउका बिरुवा वितरण
कृषकलाई स्याउका बिरुवा वितरण

मुस्ताङका- स्थानीय तहले कृषकलाई यस वर्ष २५ हजारभन्दा बढी स्याउका बिरुवा वितरण गरेका छन् । स्याउ खेती विस्तारका लागि बाहगाउँ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई २५ हजार ५०० स्याउका बिरुवा वितरण गरेका हुन् । घरपझोङले १०...

अदुवा निकासीमा भारतको फेरि अवरोध- बारी र गोदामै कुहिँदै
अदुवा निकासीमा भारतको फेरि अवरोध- बारी र गोदामै कुहिँदै

काँकडभिट्टा– भारतले आयातकर्ताको लाइसेन्सबिना अदुवा निकासी गर्न नपाउने भन्दै अवरोध खडागरेको छ । मुख्य सिजनमै छिमेकी मुलुकबाट अवरोध भएपछि किसानहरू चिन्तित भएका छन् । उनीहरूले यसपालि लगानीसमेत डुब्ने अवस्था आएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष नरेन्द्रकुमार खड्काले...

धरानमा तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी
धरानमा तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी

ललितपुर- फागुनको १० गतेदेखि १३ गतेसम्म धरानमा तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७४ हुने भएको छ । कृषि तथा पशुपालन क्षेत्रलाई लक्षित गरेर कृषि विभाग अन्तर्गतको कृषि इञ्जिनियरिङ निर्देशनालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नेपाल कृषि मेशिनरी व्यवसायी संघले संयुक्तरुपमा कार्यक्रमको...

आलुको जात विकास
आलुको जात विकास

ललितपुर- नेपालमा पहिलो पटक आलुको जात कृषि अनुसन्धान परिषद९नार्क० ले विकास गरेको छ । अरु जातका बीउलाई क्रस गरेर नयाँ जातको आलुको बीउको विकास गरिएको राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमका वैज्ञानिक सञ्जीव गौतमले बताए । क्रस गरेर नयाँ जातकै रुपमा विकास गरिने...

३७ करोडभन्दा बढीको कारोबार
३७ करोडभन्दा बढीको कारोबार

गुल्मी - गुल्मी भएको रिडी मेलामा यस पटक ३७ करोडको कारोवार भएको छ । मकर सङ्क्रान्तिदेखि पाँच दिनसम्म सञ्चालन भएको मेलामा राखिएका पा“च सय भन्दा बढी स्टलबाट कारोबार भएको रुरु फ्रेण्ड क्लबका अध्यक्ष रामलाल विकले बताए । यस मेलामा घरेलु...

कृषि विकास बैंकले २० प्रतिशत बोनस शेयर दिने
कृषि विकास बैंकले २० प्रतिशत बोनस शेयर दिने

काठमाडौँ - कृषि विकास बैंक लिमिटेडले आव २०७३-७४ को लाभांशबाट २० प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७३÷७४ मा रु ९९ अर्ब ९२ करोड निक्षेप संकलन गरेको छ । बैंकद्वारा यहाँ आज आयोजित पत्रकार भेटघाटमा...

छोटो अवधिमै लाखौंको कारोबार
छोटो अवधिमै लाखौंको कारोबार

गुल्मी । पौदीअरेवा कृषि सहकारी संस्था लिमिटेडले चौथो वार्षिक साधारण भनाएको छ । छोटो समयमा नै ४३ लाख ९७ हजारको आर्थिक कारोबार गर्ने सफल भएको संस्थाका अध्यक्ष जीतबहादुर पाठकले बताए । २०७० मा तिस कृषक मिलेर शुरु गरिएको हालसम्म ११३...

मासिक  एक लाखसम्म आम्दानी
मासिक  एक लाखसम्म आम्दानी

पाल्पा । विदेशबाट फर्कर गाईपालन गर्न थालेका तानसेन नगरपालिकाको बौघापोखराथोक रनबहादुर रेश्मीले मासिक रु एक लाखसम्म आम्दानी गर्दैआएका छन् । ३२ ओटा गाई पालिएका उनलाई अन्य व्यवसायभन्दा सजिलो र दैनिक आम्दानी लिन सकिने बताए । वैदेशिक रोजगारबाट फर्केका तीनओटा गाईबाट...