गृहपृष्ठ विकास
तेह्रथुम- तेह्रथुमको म्याङलुङ नगरपालिका र छथर गाउँपालिकाको विचमा रहेको लुम्वु खोलामा निर्माणाधिन पक्की पुल तीन वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन् । एक वर्षमा निर्माण सक्ने गरि सम्झौता गरिएको उक्त पुलको तीन पटक म्याद थपि सक्दा पनि निर्माण सम्पन्न भएको छैन्...
रसुवा- धुञ्चे-गोसार्इंकुण्ड केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गराउने प्रदेश सरकारकोे निर्णयबाट रसुवावासी उत्साहित भएका छन् । गोसार्इंकुण्डमा केबलकार निर्माण गर्नेे अवधारण २०६० सालदेखि नै ल्याइए पनि विद्युत् अभावमा कार्यान्वयनमा आउन सकेको थिएन । चिलिमे जलविद्युत् कम्पनीले रसुवामा पहिलो पटक २२...
जुम्ला- सरकारले विभिन्न आयोजना जिम्मा लिएर समयमा काम नगर्ने निर्माण व्यवसायीलार्इ धमाधम पक्राउ गर्न थालेको छ । नाग्म–गमगढी राजमार्ग स्तरवृद्धिको ठेक्का पाएका निर्माण व्यवसायी बरमजंग बमलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । रश्मी निर्माण सेवा कालिकोटका प्रोपाइटर बमलाई जिल्ला प्रशासन...
काठमाडौ- नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले आइतबार सडक विभागका नवनियुक्त महानिर्देशक रविन्द्रनाथ श्रेष्ठलाई भेटी निर्माण व्यवसायीका विद्यमान समस्या र समाधान गरिदिन आग्रह गरेको छ । महासंघले भूकम्प तथा नाकाबन्दीका कारण प्रभावित निर्माण आयोजनाहरुको म्याद एक वर्ष थप गर्ने भनिएता पनि...
मुस्ताङ- मुस्ताङको उत्तरी कोरलानाका, पवित्र धार्मिकस्थल मुक्तिनाथ र कागबेनीधाम जोड्ने महत्वपुर्ण लुप्रा पान्डाखोला मोटरेबल पुलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । कालिगण्डकी करिडोर जोमसोम कार्यालयका अनुसार लामो समयदेखि ढिलासुस्ती हुदै आएको उक्त पुलको ९० प्रतिशत काम संम्पन्न भएको छ भने बाँकी...
काठमाडौं- वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले अाइतबार विहानै थापाथली चाेकमा उभिएर सवारी साधनकाे प्रदुषण जाँच गरेका छन् । सवारी साधनका कारण काठमाडाैं उपत्यकाका वायु प्रदुषणा बढी भएकाे विभिन्न अध्ययनहरूले देखाएका छन् । गृहमन्त्री रामबहादुर थापासहित वन तथा वातावरणमन्त्री बस्नेतले...
काठमाडौं- धरहरा पुनःनिर्माणका लागि धरहरा भीमसेन स्तम्भका नाममा रहेको सुन्धाराको जग्गा खाली गर्न शुरु गरिएको छ । कर्मचारी सञ्चय कोषले निर्माण गरेका २३ वटा टहरा शनिबार भत्काइएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । कोषको पुरानो भवनमा जान बनाइएको बाटोमा टहरा बनाई...
काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले गत मंगलबार आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड रुपैयाँको बजेट सार्वजनिक गरे । ८ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरिएको बजेटमा ६ दशमलव ५ प्रतिशतमा मूल्यवृद्धिलाई सीमित गर्ने भनिएको छ । वामपन्थी...
काठमाडौँ- निर्माण व्यवसायीको लापर्वाहीका कारण मेलम्ची खानेपानी आयोजना आगामी दशैँअगावै सम्पन्न हुन कठिन हुने भएको छ । इटालियन कम्पनी सिएमसीले तोकिएको कार्यतालिकानुसार काम गरेको छैन । खानेपानी तथा सरसफाइ मन्त्रालयले पटक पटक निर्माण व्यवसायीलाई काममा तीव्रता दिन गरेको अनुरोधसमेत निर्माण...
हेमन्त केसी जाजरकोट- जाजरकोटको नलगाड नगरपालिका दल्ली प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण कार्य थालनी गरेको सात वर्ष बितिसके पनि निर्माण कार्य पूरा नहुँदा निर्माणाधीन भवन अलपत्र परेको छ । निर्माण कार्यको जिम्मा लिएका निर्माण कम्पनीका मालिक बीचमै काम छोडेर बेपत्ता...











