गृहपृष्ठ बिमा
मेटलाइफ नेपालले आफ्नो ग्राहकको प्रिमियम भुक्तानी गर्न अझ सहज होस् भनेर अनलाइन सेवाको विस्तार गरेको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडको नयाँ व्यवस्थाअन्तर्गत, मेटलाइफ नेपालका ग्राहकले अब सुरक्षित अनलाइन भुक्तानी गेटवे कनेक्ट आइपीएसमार्फत आफ्नो प्रिमियम भुक्तान गर्न सक्नेछन । कनेक्ट...
सगरमाथा इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ५ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १०.९२ प्रतिशत अर्थात ५४ लाख ७७ हजार रुपैयाँले बढी हो । गत आर्थिक वर्षको...
सानिमा जनरल इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा १ करोड ५६ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १०९.९९ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ७४ लाख...
नेको इन्स्योरेन्सले चालू आर्थिक वर्षको असोजसम्ममा १२ करोड ४४ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ६५.२१ प्रतिशतले बढी हो । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले ७ करोड ५३ लाख रुपैयाँ खुद नाफा...
सिटिजन लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ६० करोड ८६ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ८२.५ प्रतिशत बढी हो । समीक्षा अवधिमा गत वर्ष कम्पनीले ३३ करोड ३५...
प्रभु इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ३७.३४ प्रतिशत बढी हो । गत वर्षको असोजसम्ममा कम्पनीले ४ करोड १० लाख रुपैयाँ खुद...
एसियन लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब ४५ करोड ६० लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । यो बिमा शुल्क गत वर्षको सोही अवधिको तलुनामा ६३.८५ प्रतिशत अर्थात् ५६ करोड ७४ लाख रुपैयाँले बढी हो...
गुराँस लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा गत वर्षको सोही अवधिको तुलनामा ११४.६२ प्रतिशत बढी बिमा शुल्क आर्जन गरेको छ । कम्पनीले गत वर्षको तीन महिनामा ४४ करोड ८५ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेकोमा चालू वर्षको सोही अवधिमा...
अजोड इन्स्योरेन्सले चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो तीन महिनामा गत वर्षको सोही अवधिको तुलनामा करिब ७ गुणा बढी आर्जन गरेको छ । कम्पनीले चालू आवको पहिलो त्रैमासमा ५ करोड ३० लाख रुपैयाँ खुद नाफा गरेको हो । गत वर्षको...
रिलायन्स लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ४६ करोड ५२ लाख रुपैयाँ खुद बिमाशुल्क संकलन गरेको छ । यो बिमा शुल्क गत वर्षको सोही अवधिको तुलनामा २२ करोड २८ लाख रुपैयाँ अर्थात् ९१.९७ प्रतिशत बढी हो । गत वर्षको...











