कोरोना बिमा दाबी गरेका सबै बिमितले एक हप्ताभित्रै भुक्तानी पाउने
कोरोना बिमा दाबी गरेका सबै बिमितले एक हप्ताभित्रै भुक्तानी पाउने

बिमा समितिबाट जारी गरिएको बिमालेख बमोजिम कोरोना बिमा दाबी गरेका बिमितहरुको पीसीआर परीक्षण प्रतिवेदन पोजिटिभ प्रमाणित भएपछि बिमालेख बमोजिम प्रदान गरिने बिमांक रकम भुक्तानी दाबी गरेका सबै बिमितहरुलाई सम्बन्धित बिमा कम्पनीले एक हप्ताभित्र भुक्तानी दिने निर्णय भएको छ । अर्थमन्त्री...

सानिमा जनरल इन्स्योरेन्सको आईपीओमा असोज २१ गतेदेखि आवेदन दिन सकिने
सानिमा जनरल इन्स्योरेन्सको आईपीओमा असोज २१ गतेदेखि आवेदन दिन सकिने

सानिमा जनरल इन्स्योरेन्सले निष्कासन गर्न लागेको प्राथमिक सेयर (आईपीओ)मा असोज २१ गतेदेखि आवेदन दिन मिल्ने भएको छ । कम्पनीले असोज २१ गतेदेखि प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँको ३० लाख कित्ता अर्थात् ३० करोड रुपैयाँबराबरको आईपीओ बिक्री गर्न लागेको हो...

आइएमई जनरल इन्स्योरेन्स र ह्याम्स हस्पिटलबीच सम्झौता
आइएमई जनरल इन्स्योरेन्स र ह्याम्स हस्पिटलबीच सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र हस्पिटल फर एड्भान्स मेडिसिन एन्ड सर्जरी (ह्याम्स) बीच सेवा आदानप्रदानसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठ र ह्याम्स हस्पिटलका कार्यकारी निर्देशक डा. जोतिन्द्र शर्माले हस्ताक्षर गरेका छन्...

महालक्ष्मी लाइफ इन्स्योरेन्सले चैतदेखिको सबै जरिवाना छुट गर्ने
महालक्ष्मी लाइफ इन्स्योरेन्सले चैतदेखिको सबै जरिवाना छुट गर्ने

महालक्ष्मी लाइफ इन्स्योरेन्सले बिमितलाई जरिवाना शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीले असोज मसान्तसम्म ग्राहकको प्रिमियम भुक्तानीमा ढिलाइ भएबापत लाग्ने जरिवाना शुल्कमा शतप्रतिशत छुट दिने भएको हो । कोभिड-१९ का कारण आवागमन र आर्थिक समस्यामा परेर समयमा पोलिसी नवीकरण...

नेपाल इन्स्योरेन्सको ७३औं वार्षिकोत्सव सम्पन्न, सात जना कर्मचारी सम्मानित
नेपाल इन्स्योरेन्सको ७३औं वार्षिकोत्सव सम्पन्न, सात जना कर्मचारी सम्मानित

नेपालको पहिलो बिमा कम्पनी नेपाल इन्स्योरेन्सले ७३औं वार्षिकोत्सवका अवसरमा सात जना कर्मचारीलाई सम्मान गरेको छ । बिहीबार सम्पन्न वार्षिकोत्सवका अवसरमा कम्पनीमा २५ वर्ष सेवा अवधि पूरा गरेका ६ जना कर्मचारीलाई दीर्घ सेवा पदक र २० वर्ष सेवा अवधि पुगेका एक...

मेटलाइफको नयाँ ग्राहक सेवा एप : घरमै बसी मोबाइलमार्फत विभिन्न सेवा
मेटलाइफको नयाँ ग्राहक सेवा एप : घरमै बसी मोबाइलमार्फत विभिन्न सेवा

मेटलाइफले आज ग्राहकहरुलाई बिमा सम्बन्धी सेवा र सुविधालाई थप सजिलोसँग पहुँच बढाउन र आफ्नो बिमा पोलिसी व्यवस्थापन गर्न नयाँ ग्राहक सेवा एप ल्याएको छ । मेटलाइफको नयाँ ग्राहक सेवा एपले ग्राहकहरुलाई घरमै बसी मोबाइलमार्फत मेटलाइफको विभिन्न सेवाहरुमा पँहुच बढाउने छ...

प्रुडेन्सियल इन्स्योरेन्सको साधारणसभा सम्पन्न, २० प्रतिशत संस्थापक सेयर साधारणमा परिणत
प्रुडेन्सियल इन्स्योरेन्सको साधारणसभा सम्पन्न, २० प्रतिशत संस्थापक सेयर साधारणमा परिणत

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । भदौ २६ गते बाराको सिमरामा रहेको होटल इच्छामा सम्पन्न साधारण सभाले अध्यक्ष श्रवणकुमार अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । साधारण सभाबाट कम्पनीको...

युनियन लाइफको जीवन दीप बिमा योजना सार्वजनिक
युनियन लाइफको जीवन दीप बिमा योजना सार्वजनिक

युनियन लाइफ इन्स्योरेन्सले जीवन दीप बिमा योजना नामको 'नयाँ म्यादी जीवन बिमा योजना' सार्वजनिक गरेको छ । ग्राहकको बृहत्तर हितलाई ध्यानमा राख्दै न्यून बिमाशुल्कमा अधिक बिमांक लाभ प्राप्त हुने गरी नवीन प्रकारको म्यादी जीवन बिमा योजना ल्याइएको कम्पनीले जनाएको छ...

कोरोना बिमा दाबी भुक्तानीमा अफवाह धेरै
कोरोना बिमा दाबी भुक्तानीमा अफवाह धेरै

बिमा दाबी भुक्तानीका विषयमा विगतदेखि नै वास्तविकताभन्दा अफवाह बढी फैलिने गरेको छ । बिमकहरू भने दाबी भुक्तानीका विषयमा जस्ता खालका टिप्पणी भए पनि त्यसले बिमाको बजार विस्तारमा सकारात्मक भूमिका खेल्ने बताउँछन् । केही दिनयता कोरोना बिमाको दाबी भुक्तानीका विषयमा पनि...

बिमा समितिले भन्यो‑ सरकारी अस्पतालमा पीसीआर परीक्षण गराउनुस्
बिमा समितिले भन्यो‑ सरकारी अस्पतालमा पीसीआर परीक्षण गराउनुस्

बिमा समितिले निजी स्वास्थ्य संस्थाको पीसीआर रिपोर्टका आधारमा कोरोना बिमा दाबी भुक्तानी गर्ने या नगर्ने विषयमा अध्ययन गर्न समिति गठन गरेको छ । बिमा समितिले कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा अर्थ र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि रहने गरी अनुदान व्यवस्थापन समिति...