गृहपृष्ठ बिमा
शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको पुस २० गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई हकप्रदपछि कायम चुक्ता पुँजी १ अर्ब ३७ करोड रुपैयाँको २७.७६९ प्रतिशत बोनस र कर प्रयोजनका लागि...
नेको इन्स्योरेन्सको अध्यक्षमा रोहितकुमार भट्टराई चयन भएका छन् । कम्पनी सञ्चालक समिति बैठकले रिक्त अध्यक्ष पदमा सञ्चालकहरु मध्येबाट भट्टराईलाई सर्वसम्मत चयन गरेको हो । कम्पनी सञ्चालक समितिको ४०१औँ बैठक पुस १५ गते बसेको थियो । कम्पनीका संस्थापक सेयरधनी एसभीआर पब्लिकको...
एलआईसी नेपालले ‘न्यु जीवन तरंग’ नामक बिमा योजना सार्वजनिक गरेको छ । बिमितको उमेर हद १०० वर्ष रहँदासम्म रक्षावरण गर्ने योजनासहितको पोलिस कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दासले सार्वजनिक गरेका हुन् । यस्तै, यो योजनामा सहभागी बिमितले ७५ लाख रुपैयाँसम्मको...
नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिले अघिल्लो वर्षको नाफाबाट सेयरधनीलाई ५१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । गत वर्ष २०७६/७७ नाफाबाट कम्पनीले लाभांश वितरण गर्नै बाँकी छ । पुस...
नेसनल लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेशप्रसाद खत्री नियुक्त भएका छन् । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समिति बैठकले खत्रीलाई निमित्त सीईओको जिम्मेवारी दिएको हो । यसअघिका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतको कार्यकाल पुस ५ गते...
रिलायन्स लाइफ इन्स्योरेन्सले नेपाल स्टार विजेतालाई एक करोड रुपैयाँबराबरको जीवन शान्ति बिमा योजना प्रदान गर्ने भएको छ । त्यस्तै कम्पनीले दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई ५० लाख रुपैयाँबराबरको जीवन शान्ति बिमा योजना प्रदान गर्ने भएको छ ।...
प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले ग्राहकको बिमाशुल्कलगायतको भुक्तानी प्रक्रिया सरलताका लागि अनलाइन सेवाको विस्तार गरेको छ । त्यसका लागि कम्पनीले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँग कनेक्ट आईपीएस तथा एनसीएचएल आइपीएसलगायत सेवाका लागि सम्झौता गरिसकेको छ । सम्झौता पत्रमा प्राइम लाइफका प्रमुख...
निर्जीवन बिमा कम्पनीमध्येकै अग्रणी शिखर इन्स्योरेन्सले ‘शिखर अटो प्लस इन्स्योरेन्स’ पोलिसी सार्वजनिक गरेको छ । राजधानीमा एक कार्यक्रम गरी सोमबार कम्पनीले आकर्षक पोलिसी सार्वजनिक गरेको हो । ‘शिखर अटो प्लस इन्स्योरेन्स’ पोलिसी अन्तर्गत बिमा गर्नेहरूको दाबी भुक्तानी गर्दा ह्रास कट्टी...
कोरोना बिमाको दाबी रकम भुक्तानीका लागि संक्रमितले नक्कली पीसीआर रिपोर्ट पेश गर्न थालेपछि अब भिडियो र फोटो अनिवार्य गरिएको छ । बिमा समितिले कोरोना बिमा रकम भुक्तानीका लागि संक्रमितले अनिवार्य प्रष्ट भिडियो र फोटो देखाउनुपर्ने नियम ल्याएको हो । समितिका...
अर्थ मन्त्रालयले कोरोना बिमाको दाबी भुक्तानी तीन दिनभित्र गरिसक्ने व्यवस्था मिलाउन बिमा समितिलाई निर्देशन दिएको छ । पछिल्ला दिनमा कोरोना बिमा दाबी भुक्तानीमा अन्योल सिर्जना भएको तथा बिमकले सास्ती झेल्नुपरेको भन्दै मन्त्रालयले कोरोना बिमा मापदण्डबमोजिम प्रक्रिया तथा कागजात पूरा भएका...











