गृहपृष्ठ शिक्षा/स्वास्थ्य
पछिल्लो २४ घण्टामा काठमाडौंमा ४३ जनासहित देशभर १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७९९ जनामा गरिएको परीक्षणमा १०५ जनामा संक्रमण पुष्टि भएको हो । जसमा बागमती प्रदेशमा ६५, लुम्बिनीमा २१, गण्डकीमा ११,...
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७९९ जनामा पीसीआर परीक्षण गर्दा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ४८ महिला र ५७ जना पुरूष छन् । यससँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ७०७ पुगेको...
इटालीमा गएको २४ घण्टाको समयमा कोरोना भाइरस संक्रमणको कारणबाट ४२२ जनाको मृत्यु भएपछि कोभिड–१९ बाट मृत्यु हुने कुल संक्रमितको संख्या ९० हजार २४१ पुगेको छ । इटालीमा गत वर्षको फेब्रुअरीबाट कोरोना भाइरसको संक्रमण देखा परेको सरकारी तथ्यांकले जानकारी दिएको छ...
कोभिड १९ विरुद्धको ‘कोभिसिल्ड’ खोप अहिलेसम्म एक लाख ५८ हजार ४८७ ले लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ७७ जिल्लाका २०१ खोपकेन्द्रबाट एक लाख ५८ हजार ४८७ ले खोप लगाएको जानकारी दिएका हुन् । उनका...
पहिलो चरणबाट बचेको कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप नै प्राथमिकतामा परेका व्यक्तिलाई दोस्रो चरणमा लगाउने तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पहिलो चरणमा चार लाख ३० हजार जनालाई लगाउन योजना बनाएको खोप सबैलाई पुगेर बचेपछि दोस्रो चरणमा प्राथमिकतामा...
नेपालमा पछिल्लो २४ घण्टामा थप १७१ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ६०२ पुगेको छ। बिहीबार थप २ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका...
भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । सो दिनदेखि हालसम्म ४५ लाख भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायः स्वास्थ्यकर्मी रहेको जनाइएको छ । यहाँ कोरोना भाइरस संक्रमितको संख्या...
नेपालमा पछिल्लो २४ घण्टामा थप १४२ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ४३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बुधबार २०६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्...
डोटीमा कोरोना भाइरसविरुद्धको खोप लगाउने ३३ जनाको स्वास्थ्यमा समस्या देखिएको छ । खोप लगाउने जम्मा ८७७ मध्ये ३३ मा समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । उनीहरुलाई सामान्य ज्वरो आउने, चक्कर लाग्ने, बान्ता र पखाला लाग्नेलगायत समस्या देखिएको...
नेपालमा पछिल्लो २४ घण्टामा थप १७१ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार २८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर २ हजार ४ सय जना सक्रिय संक्रमित...











