गृहपृष्ठ शिक्षा/स्वास्थ्य
पछिल्लो २४ घण्टामा २ हजार २५१ पीसीआर परीक्षण गर्दा थप १ सय १९ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ३६ जना महिला र ८३ जना पुरूष छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ९...
पहिलो चरणको खोप अभियान सकिएसँगै सरकारले पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई पनि कोरोना भाइरसविरूद्धको खोप दिने भएको छ । पत्रकार, कुटनीतिक नियोग र संयुक्त राष्ट्र संघका कर्मचारी गरी झन्डै १९ हजारलाई सोमबारदेखि खोप दिने सरकारले तयारी गरेको हो । त्यसका...
विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड- १९)बाट हालसम्म २३ लाख २० हजार जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा मात्रै कोरोनाका कारण विश्वमा ११ हजार जनाको मृत्यु भएको तथ्यांक छ । त्यस्तै बितेका २४ घण्टामा थप ४ लाख ७३...
पहिलो चरणको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७...
कोरोनाभाइरस संक्रमणबाट बितेका २४ घण्टामा करिब ११ हजार मानिसको मृत्यु भएको छ । कोरोनाबाट २४ घण्टामा १० हजार ९९९ मानिसको मृत्यु भएको हो । यो अवधिमा ४ लाख २१ हजार ५७५ संक्रमित थपिएका छन् । अमेरिकामा मात्रै २ हजार ७३०...
कोरोना माहामारीका कारण मुलुकभरका एक हजार निजी विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) केन्द्रीय कार्य समिति र जिल्ला अध्यक्षको मोरङमा आयोजित भेलाका अवसरमा पत्रकार सम्मेलन गरी केन्द्रीय अध्यक्ष टीकाराम पुरीले कोरोना संक्रमणका...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार देशभर थप ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ७९४ जनाको पीसीआर परीक्षण गर्दा ४२ महिला र ५७ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म २०...
मकवानपुरमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन न्यून हुँदै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । प्राप्त जानकारीअनुसार मकवानपुरमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १० मात्र रहेको बताइएको छ । मकवानपुरमा कोरोना पुष्टि भएका तीन हजार ८७५ मध्ये तीन हजार ८३३ जना...
चीन सरकारले नेपाललाई कोरोनाभाइरस विरूद्धको पाँच लाख भ्याक्सिन अनुदान सहयोगमा दिने भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको टेलिफोन संवादमा चीनका विदेश मन्त्री वाङ यीले उक्त अनुदानको दिने बताएको नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ । शुक्रबार साँझ ज्ञवाली र वांग यीबीच नेपाल...
जिल्लामा ५६ कुष्ठरोगी थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार चालू आर्थिक वर्षको छ महिनामा सो सङ्ख्यामा रोगी थपिएका हुन । ६८ औ विश्व कुष्ठरोग दिवसको सन्दर्भमा शुक्रबार यहाँ आयोजित कुष्ठरोग तथा हात्तीपाइले अन्तरक्रिया कार्यक्रममा सो तथ्यांक सार्वजनीक गरिएको हो...











