गृहपृष्ठ साहित्य/ब्लग
हिन्दू नारीका लागि तीज अझै एक महिना बाँकी छ तर कलाकारलाई अहिले तीजको भ्याइनभ्याई छ । तीजका बेला महिलाहरुले गच्छेअनुसारको खर्च गर्न प्रतिस्पर्धा हुन्छ, त्योभन्दा ठूलो प्रतिस्पर्धा लोक कलाकारबीच भइरहेको छ । तीजका गीत निकाल्न गायक–गायिकाबीच प्रतिस्पर्धा चर्को छ...
२०६२ सालमा झापा सुरुंगाको २२ वर्षे ठिटो प्रविन प्रसाईं काठमाडौंका लागि यात्रा गर्छ । यो त्यस्तो समय थियो, जुनबेला सात राजनीतिक दलहरुले तत्कालीन राजा ज्ञानेन्द्र शाहविरुद्ध आन्दोलन गरिरहेका थिए । त्यसअघि अभिभावकसँग काठमाडौं आएका प्रसाईंको यसपटकको यात्रा भने एक्लो...
साहित्यकार एवं लोकप्रिय प्रसारक दाहाल यज्ञनिधिको निधनले सांस्कृतिक रुपान्तरणका क्षेत्रमा अपुरणीय क्षति पुगेको विभिन्न संस्थाले जनाएका छन् । क्रान्तिकारी र अग्रगामी सोच र व्यवहारका धनी दाहालले साहित्य र पत्रकारिता क्षेत्रमा लेखनका माध्यमबाट सामाजिक जागरण ल्याउनुका साथै चेतनासमेत बढाएकामा ती...
वरिष्ठ साहित्यकार तथा उद्घोषक दाहाल यज्ञनिधिको शुक्रबार निधन भएको छ । लामो समयदेखि मृगौला रोगका पीडित यज्ञनिधिको उपचारका क्रममा निधन भएको हो । विं.स. २०१० सालमा खोटाङमा जन्मेका यज्ञनिधि रेडियो नेपालको ‘साहित्य संसार’ कार्यक्रम मार्फत लोकप्रीयताको शिखरमा पुगे । उनले...
पत्रकार एवं साहित्यकार महेश राणाको पुस्तक 'महागुरु' विमोचन गरिएको छ । एबीसी टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत राणाको 'महागुरु : काल भैरवसँगको संवार्ता' शनिबार सार्वजनिक गरिएको हो । डा. ध्रुवेशचन्द्र रेग्मीको सितारमा भैरव आराधनाबाट सुरु भएको विमोचन पूर्णरुपमा तान्त्रिक प्रक्रियाको...
नुवाकोटको तुप्चेका रामशरण बोगटी कक्षा ८ मा पढ्दा भिनाजुकहाँ बस्थे । भिनाजुको संगतले उनलाई जडिबुटी व्यापार गर्न सिकायो । १७ वर्षको उमेरदेखि जडिबुटी व्यापारमा लागेका बोगटी ४८ वर्षको हुँदासम्म त्यसैलाई निरन्तरता दिइरहेका छन् । जडिबुटी व्यापारमा सरकार र प्रहरी...
अंग्रेजी शब्द ‘किस’को नेपाली रुपान्तरणलाई नै चुम्बनका रुपमा बुझ्नेहरु धेरै छन् । तर, पूर्वीय संस्कृतिमा प्रचलित चुम्बन (म्वाई) लाई हाल अत्यधिक प्रचलित किसले बोक्न सक्दैन । पूर्वीय संस्कृति आफैंमा भरिपूर्ण र मौलिकताले ओतप्रोत छ, जसका अंग्रेजी रुपान्तरण कतिपय सन्दर्भमा...
नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान र संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलाई एक ठाउँमा गाभ्न नहुने सरोकारवालाहरुले बताएका छन् । नेपाल ललितकला पत्रकार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘प्रज्ञा प्रतिष्ठानको औचित्य र नियुक्ति प्रक्रिया’ विषयक अन्तर्क्रियाका वक्ताहरुले प्रज्ञा प्रतिष्ठान गाभ्नुभन्दा...
मोरङको झोराहाट नाट्य समूहले कथाकार लीलाबहादुर क्षेत्रीको बसाइँ उपन्यासलाई नाटकमा रुपान्तरण गरेर बुधबारदेखि मञ्चन सुरु गरेको छ । झोराहाट नाट्य समूहको नाटक हलमा सुरु भएको नाटक आगामी साउन २० गतेसम्म मञ्चन हुने छ । युवा कलाकारसमेत रहेका सुदीप कार्कीले निर्देशन...
आषाढ शुक्ल पूर्णिमालाई गुरु पूर्णिमाको रुपमा मनाइने प्रचलन छ । यस पूर्णिमामा गुरुहरुको श्रद्धा र पूजा गर्ने प्रचलन छ । पछिल्लो समय गुरु पूर्णिमा प्रायः सबैले महत्वका साथ मनाउने गरेको भए पनि गुरुकुलहरुमा यसलाई खास रुपमा मनाइन्छ । गुरु पूर्णिमा...











