गृहपृष्ठ साहित्य/ब्लग
अमेरिकाको न्युयोर्कमा बस्दै आएकी काठमाडौंकी नदिया लिबाङ आफ्नो पहिलो कविताकृति ‘नदिया लहर’ सहित नेपाली कविता क्षेत्रमा प्रवेश गरेकी छन् । गोर्खा बुक्स, काठमाडौंले छापेको नदियाको कृतिमा प्रेम, समाज–संस्कृति, सामाजिक विकृति–विसंगतिका साथै डायस्पोरा दुःख र नारीका विषयमा रचना गरिएका ५६...
पत्रकार तथा लेखक दामोदर न्यौपानेद्वारा लिखित बालमनोवैज्ञानिक पुस्तक ‘स्कुल बेच्ने बालक’ बजारमा आएको छ । शनिबार सार्वजनिक गरिएको उक्त पुस्तकमा बालबालिकाको सूक्ष्म, मनोविश्षणात्मक तथा व्यवहारिक विषयहरुको विस्तृत व्याख्या गरिएको छ । डेढ दशकदेखि पत्रकारिता र लेखनमा क्रियाशील न्यौपानेलिखित यो पुस्तक...
फेसबुकका संस्थापक मार्ग जुकरवर्ग सबैभन्दा कम उमेरमा अरबपति बन्न सफल भएका थिए । उनको नाम हालसम्म पनि सबैभन्दा कम उमेरमा अरबपति बन्न सफल युवाको रुपमा अंकित छ । तर, यसलाई तोड्न चाहान्छन् काइली जेनरका फ्यान । को हुन् काइली...
उपराष्ट्रपति नन्दबहादुर पुनले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई धर्मराज–सावित्री थापा लोकसाहित्य संस्कृति पुरस्कार–२०७४ बाट सम्मानित गरेका छन् । ५० हजार तथा सम्मानपत्रसहित उनलाई सम्मानित गरिएको हो । कला, संस्कृति तथा इतिहासमा श्रीवृद्धि गर्न देशका लागि अतुलनीय सेवा गरेको भन्दै जनकविकेशरी...
हिमवत् खण्डको बहुसांस्कृतिक पक्ष झल्किने गरी सांस्कृतिक संग्रहालय स्थापना र यस क्षेत्रको कला साहित्य अध्ययन मञ्च निर्माण गरी विश्वव्यापी सम्पर्क सञ्जाल गठन गर्ने प्रतिबद्धतासहित १५ बुँदे चन्द्रागिरि घोषणापत्र जारी भएको छ । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले २०५औं भानु जयन्तीका...
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक विद्रोहको चरण समाप्त भएकाले वर्तमान सरकार समृद्धि र रुपान्तरणको दिशामा सजगताका साथ अघि बढिरहेको बताएका छन् । ‘विगतमा प्रश्रव वेदनाको अवस्थामा हामी थियौं, त्यसबेला विद्रोहको स्वर स्वभाविक हुन्थ्यो, अब बच्चाको लालनपालन गर्ने समय आएको छ...
‘सिङ्गो विश्व अटाउने प्रकृतिको होला तथागत् कहाँ ? देख्दैछौ किन जिन्दगी भन युवा के छैन नेपालमा ?’ प्रदेश नं १ का कवि टीका आत्रेयले कविता वाचन गर्न थाल्नुअघि नै चन्द्रागिरिस्थित भालेश्वरको काँखमा रहेको सभाहलमा काव्यिक गुञ्जन सिञ्चन भइसकेको थियो...
यस वर्षको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान साहित्यकार नीलम कार्की निहारिकालाई प्रदान गरिने भएको छ । त्यसैगरी योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान इतिहास तथा संस्कृतिविद् ज्ञानमणि नेपाललाई प्रदान गर्ने निर्णय भएको छ । नेपाल स्रष्टा समाजले समाज सुधारक योगमायाका नाममा...
हिमवत् खण्ड कला साहित्य सम्मिलनको दोस्रो दिन शनिबार कला, साहित्य, संस्कृति र सभ्यतासम्बन्धी स्वदेशी र विदेशी विज्ञहरुबीच विचार विमर्श भएको छ । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २ सय ५ औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको...
नेपाली भाषा र साहित्यका मूर्धन्य आदिकवि एवं राष्ट्रिय विभूति भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा शुक्रबार प्रभातफेरीसहित उनको शालिकमा माल्यार्पण गरिएको छ । भानु प्रतिष्ठानले आयोजना गरेको प्रभातफेरीमा नगरपरिक्रममासहित रानीपोखरीस्थित भानु माध्यमिक विद्यालयमा पुगी भानुभक्तको शालिकमा नेपाल प्रज्ञा– प्रतिष्ठानका कुलपति गंगाप्रसाद...











