गृहपृष्ठ साहित्य/ब्लग
‘सत्तापक्ष र विपक्ष उस्तै–उस्तै लोभी जाली खेलाडी जस्तै स्वस्थ खेल त छँदै छैन जुन खेल पनि जित्नैपर्ने जाली झेली जुवाडेजस्तै’ नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री चिरञ्जीवी वाग्लेले एकसाथ दुई पुस्तक सार्वजनिक गरेका छन् । शनिबार उनले एक कार्यक्रमका बीच ‘उज्यालोतिरको...
संसारमा प्रेम यस्तो चिज हो, जसले संसारका सबै घृणालाई नै मायामा परिणत गरिदिन्छ । यही प्रेममा कसैले धोका पायो भने उसको मनलाई नै कुरुप बनाइदिन्छ, कहिलेकाहीँ मानिस जस्तोसुकै अपराध गर्न पनि पछि नपर्ने मोडमा पुग्छ । आधुनिक प्रेमका विषयमा लेखक...
हरेक आमा बुवाले आफ्नो सन्तान सफल, ज्ञानी,नामी भएको हेर्न चाहान्छन् । आफ्नो सन्तानको उन्नती प्रगती सबैको चाहाना हुन्छ । तर सबै आमा बुवाले चाहेको जस्तो र सोचेको जस्तो बच्चाको उन्नती प्रगती हुन्छ भन्ने छैन । यस्तो नहुनुको पछिडिको कारण...
ज्ञानी त्यो हो जसले अरुको मन जितन सक्छ । बुद्धिमान, ज्ञानी, विवेकी, क्षमतावान तथा प्रभावशाली युक्त गुणले परिपूर्ण मानिस बन्न जो केही पनि प्रत्यन्नरत रहन्छन् । अभिभावकले पनि त्यस्तै बन्न आशिर्वाद दिन्छन् । बुद्धिमान मानिसको पहिचान गर्नु गाह्रो विषय भए...
नेपालको प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतिले कार्यकाल सकिएर बाहिरिँदै गर्दा आफूले गरेका कार्यहरु सार्वजनिक गरेका छन् । कुलपति उप्रेतिले सोमबार प्रज्ञा प्रतिष्ठानमा पत्रकार सम्मेलन गरी यस्तो विवरण सार्वजनिक गरेका हुन् । वि.सं. २०७१ भदौ २० गते नियुक्त भएका उप्रेतिको कार्यकाल...
त्रिभुवन विश्वविद्यालय भक्तपुर बहुमुखी क्याम्पसका सहप्राध्यापक गम्भीरबहादुर हाडालाई २०७५ सालको ‘प्रसिद्ध कँडेल स्मृति सहभागीमूलक विकास लेखन पुरस्कार’ प्रदान गरिने भएको छ । नेपाल सहभागीमूलक कार्य समूह (नेपान)को व्यवस्थापनमा प्रदान गरिने सो पुरस्कारको राशी सम्मानपत्रसहित १० हजार छ । ग्रामीण विकास...
नेपालको प्रथम जन निर्वाचित प्रधानमन्त्री बिपी कोइराला स्मृति ट्रष्टले यस वर्षको ‘बिपी सेनानी सम्मान पुरस्कार २०७५’ वरिष्ठ राजनीज्ञ चक्रप्रसाद बास्तोलालाई दिने निर्णय गरेको छ । प्रजातन्त्र स्थापनाको संघर्षमा महत्वपूर्ण योगदान पुयाएको भन्दै बास्तोलालाई यो पुरस्कार प्रदान गर्न लागिएको हो । यस्तै...
मदन पुरस्कार गुठीले आख्यानकार नीलम कार्की निहारिकाको औपन्यासिक कृति ‘योगमाया’लाई ‘मदन पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । गुठीले सोमबार कार्कीलाई दुई लाखको मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । यस्तै ‘जगदम्बाश्री’ पुरस्कार बाल साहित्यकार तथा अनुवादक शान्तदास...
‘पिँढीमा बसेर मेरै बाटो हेरेर, मेरी आमा रुँदी हुन् मलाई सम्झेर...’ यो कालजयी गीतका गायक बुद्धिकृष्ण लामिछाने अहिले आफैँ त्यही गीत लेखेको पिढीँमा सुतेर चरम पीडासँग जुधिरहेका छन् । शरीरको दाहिने भाग नचलेको सात वर्ष बित्यो । ६३ वर्षे शरीरको...
कवि गोविन्द नेपालको तेस्रो कृति ‘तर्कको साम्राज्य’ कवितासंग्रह बिहिबार विमोचन गरिएको छ । त्रिचालीस लामा छोटा कविता समाविष्ट संग्र्रहका कविता आफन्तहरुसँगको सम्बन्ध, प्रेम, सामाजिक सञ्जालप्रतिको मोह, निम्नवर्गप्रतिको सहानुभूति आदि भावका छन् । यसअघि उनका ‘ढुङ्गाको मन’ गजलसंग्रह(२०५५) र ‘अक्षर खेल्ने...











