गृहपृष्ठ साहित्य/ब्लग
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको सम्मान तथा स्मरणमा सप्ताहव्यापी रुपमा मनाईने भएको छ । भानु प्रतिष्ठानले सप्ताहव्यापी रुपमा भानु जयन्ती मनाउने भएको हो । प्रतिष्ठानले दिएको जानकारी अनुसार विगतदेखिकै परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि सप्ताहव्यापी रुपमा भानु जयन्ती मनाउन...
मदन भण्डारी कला साहित्य प्रतिष्ठानले हिमवत् खण्ड कला साहित्य सम्मेलन यहि असार २९ गते देखि ३१ गते सम्म गर्ने भएको छ । सम्मेलन २९ गते राष्ट्रिय नाचघर जमलमा सुरु भई ३१ गते चन्द्रागिरीको कबर्ड हलमा सम्पन्न हुने आयोजकले जनाएको छ...
त्रिवि साहित्यिक मञ्चको अध्यक्षमा रोशन भण्डारी चयन भएका छन् । भण्डारीको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा रामकृष्ण चालिसे, केआर पाण्डुलिपी र महिला अपाध्यक्षमा सविता लामिछाने चयन भएको मञ्चले जनाएको छ । त्यसैगरी, सचिवमा अशोक ओली परिवर्तण,...
निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको ‘औंला औलामा अस्ट्रेलिया’ कृतिको विमोचन भएको छ । शुक्रबार होटल होलिडे इन बागबजारमा शताब्दी पुरुष तथा बरिष्ठ साहित्यकार सत्यमोहन जोसीले कृतिको विमोचन गरे । जोसीले नियात्राकार नयाँघरेले नेपाली निबन्ध र नियात्रामा अतुलनीय योगदान पुयाएको बताउँदै...
एजेन्सी- जङ्गली विरालोका कारण अष्ट्रेलियामा प्रतिदिन दशलाख सरीसृप मारिने गरेका सोमबार सार्वजनिक एक नयाँ अध्ययनले जनाएको छ । यसबाट कैयौं दुर्लभ सरीसृपका प्रजातीहरूको लोप हुने खतरा निम्तिएको अध्ययनमा बताइएको छ । अष्ट्रेलियामा यूरोपेली मुलुकबाट आएर बस्ती बसाउने क्रमको थालनीसँगै करिब...
काठमाडौ । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव (२०७५) मा काभ्रेका फूलमान बलको कविता ‘इन्द्रेणीको गीत’ ले प्रथम पुरस्कार प्राप्त गरेको छ । शनिबार प्रतिष्ठानको ६१ औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता प्रतियोगिता कार्यक्रममा वाचनका लागि छानिएका ३६ कवितामध्ये...
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले मुलुकमा रहेका तीन प्रतिष्ठान एकीकृत गर्ने विषयमा निर्णय भइनसकेको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको ६१ औं वार्षिकोत्सवका अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सवमा वाेल्दै मन्त्री अधिकारीले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान...
साहित्यकार डा. डिआर पाण्डेको उपन्यास तथा गीति एल्बम आज विमोचन गरिएको छ । एक दशकदेखि नेपाली उपन्यास क्षेत्रमा कलम चलाउँदै अाएका पाण्डेको सातौँ उपन्यास ‘अतिरिक्त’ र पहिलो गीति एल्बम ‘प्रणय’को सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले विमोचन गरेका हुन्...
सञ्चारकर्मी प्रवेश अधिकारीको पहिलो उपन्यास ‘आधा आकाश’ बजारमा आएको छ । चितवनमा लामो समय रेडियो प्रस्तोताको रुपमा काम गरी अध्ययनका लागि बेलायत पुगेका लेखक अधिकारीले लेखेको २२३ पृष्ठ लामो उपन्यासमा विद्यार्थी भिसामा बेलायत पुगेका युवायुवतीको भोगाइ र प्रेमकथा समेटिएको छ...











