गृहपृष्ठ साहित्य/ब्लग

जापानी शैलीमा लिखित श्रीराम श्रेष्ठका तीन कृति सार्वजनिक
जापानी शैलीमा लिखित श्रीराम श्रेष्ठका तीन कृति सार्वजनिक

साहित्यकार श्रीराम श्रेष्ठद्वारा जापानी शैलीमा लेखिएका तीनवटा साहित्यिक कृतिहरु डोब, लकडाउन र नांगो सपना विमोचन गरिएको छ । जापानी साहित्यमा प्रचलित शैलीहरु डोडोइट्सु डोबमा, बुसोकुसेकिका नांगो सपनामा र सेडोका लकडाउन नामक कृतिमा प्रस्तुत गरिएको छ । शिक्षा सचिव एवं साहित्यकार गोपिनाथ...

पौरखहरूको चासो
पौरखहरूको चासो

बिर्सिएर सबै ब्याकलग र फाइलहरू छुट्टी मनाउँदै सडकका बीचैबीच हिँडेका हूल र जमेका भीडहरू मान्छे-मान्छे र छाताहरू छाता-छाता र मान्छेहरू यी छाताले छेलिएका टाउकाहरूमा जेबुन्निसा होस् वा क्याथोरिन क्लियोपेट्रा होस् वा फेनिच्का सबै आ-आफ्नै कथा भोग्छन् आखिर नत्र सेतीमा अलिकति...

‘महारानी’लाई यस वर्षको मदन पुरस्कार
‘महारानी’लाई यस वर्षको मदन पुरस्कार

यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास 'महारानी'ले पाएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले ‘महारानी’ उपन्यासलाई मदन पुरस्कार दिने निर्णय गरेको हो । त्यस्तै जगदम्बाश्री पुरस्कार भने ६ दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा समर्पित संगीतकार शान्ति ठटाललाई...

आखिर कहाँ जन्मेका रहेछन् राम ?
आखिर कहाँ जन्मेका रहेछन् राम ?

जानकी जन्मेको जनकपुर आयो रेल गाडी कहिले पुग्ला राम जन्मभूमि ठोरी हुँदै माडी ? रेल चढी खोज्न चितवनमा खोज्न जाम, आखिर कहाँ जन्मेका रहेछन् राम ? रामको नामले चली हाल्छ काम धन्दा सरकार अयोध्यामा राज गरोस्, आसे पासे बसुन् किष्किन्धा...

भरत लोहोरूङ राईका मुक्तकहरू
भरत लोहोरूङ राईका मुक्तकहरू

रूझ्दै ओभानो हुँदै अविच्छिन्न वर्षात भो जिन्दगी एक दिन यसरी हार्दैमा नसम्झ बर्बाद भो जिन्दगी । जिन्दगी त चाकाचूली हो, तलमाथि भई नै रहन्छ अभिशाप नसम्झ ईश्वरको आशिर्वाद हो जिन्दगी ।।   नहटाउ है दिलबाट छोडी अन्तै सरिजाला परेलीको डिलबाट...

म बाँझी आइमाई
म बाँझी आइमाई

सधैँजसो मेरो कानमा गुञ्जिरहने शब्द हो ‘बाँझी आइमाई’ । लाग्छ यो शब्दसँग मेरो घनिष्ट सम्बन्ध नै जोडिएको छ । आजकाल मेरोे आफन्तहरुले मलाई वास्तविक नामले भन्दा पनि यही नामले चिन्न थालेका छन् । मेरा छिमेकीहरुले पनि यही नामले मलाई नै...

दोचादोफर गुठी, गोर्खाली र सिमकोटीहरू
दोचादोफर गुठी, गोर्खाली र सिमकोटीहरू

सिमकोट हुम्ला जिल्लाको केन्द्र मात्रै नभएर नेपालको सर्वाधिक उचाइमा अवस्थित सदरमुकाम पनि हो । यसको पौराणिक सन्दर्भ बोन धर्मसँग र ऐतिहासिक प्रसंग खस मारुल्ले राजाहरूसँग गाँसिएको छ । यो कर्णाली प्रदेशको उत्तरी प्रदेशद्वार मात्र नभएर ऐतिहासिक र सामरिक स्थल मारुल्लेकोट...

कुहिरो
कुहिरो

यो.. कुहिरो . . कमलको पत्रदलजस्तै कोमल हातहरू फैलाएर क्लियोपेट्राको शरीर लिएर किन आएको होला ? छोप्न यो सहरलाई कुनै एउटी आमाले, मजेत्रोभित्र न्यानो पारेर सप्पै स्नेहरू पोखाएझैं सन्तानलाई कहिले अग्लो भवनहरूको चेपबाट स्नेहको स्पर्श गर्दै जान्छ सयौं बुटहरू खाँदै...

कविता : जागरण
कविता : जागरण

दु:खका पर्वत बनिसकेछन् अब पग्लिनुपर्छ हिमालयबाट अब त पक्कै गंगा बहनुपर्छ । आज यो पर्खाल मानौँ पर्दाझैँ हल्लिरहेछ, पक्कै पनि यसको अब जग हल्लिनुपर्छ । हर सडक, हर गल्ली, हर नगर र गाउँबाट हात हल्लाउँदै लाश सहरतिर चाल्नुपर्छ । मात्र...

कविता – युद्ध र शान्ति
कविता – युद्ध र शान्ति

विज्ञानले विनास होइन विकास निम्त्याउछ ! विज्ञान युद्ध हो । युद्धले ध्वंस होइन, निर्माणको जग बसाउँछ । हेर, दुनियाँमा युद्धैयुद्ध छ । विज्ञानको विकासले प्रविधिको जग बसालेको छ । प्राविधिले दुनियाँमा चामत्कारिक विकास भएको छ । कम समयमा निर्माणको प्रतिस्पर्धा...